सोमबार ०८ कार्तिक २०७८

निरन्तरको व’र्षापछि आए’को प’हिरो’मा परे’र तीन जना’को मृ’त्यु भए’को छ ।

पहि’रोले घर पु’रिँदा एकै घरका तीन जनाको मृ’ त्यु भए’को हो । गुल्मीमा प’हिरोले घर पुरिँदा घरमा सुतिर हेका तीन जना’को मृ’ त्यु भए’को छ।

जिल्लाको रेसुंगा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर माथिबाट प’हिरो आई घरकमा सुतिरहे’का छोरीहरु २१ बर्षकी भावना परियार र १४ बर्षका जुम्ल्याहा छोरी गंगा जमुनाको भएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले घट’नाबारे जानकारी दिनुभयो।राती करिब १ बजे घरमाथिबाट प’हि रोआई घर भ’त्कि’दा एउटै कोठामा सुतिरहेका तीनै जना’को पु’रिएर मृ’ त्यु भएको र पुरि’एको ला’श स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले नि’काले’को प्रहरीले जनाएको छ।

तिलक परियार,उनकी श्रीमती र अर्की छोरी सुरक्षित रहेको र उनीहरुलाई छिमेकीको घरमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।सुजाता माध्यामिक तहको शिक्षा हाँसिल गर्दै बाबु सँगै कपडा सिलाउने गर्दै आएका थिए । दुई छोरी गंगा र जमुनाले तम्घासकै महेन्द्र नमुना माध्यामिक विद्यालय कक्षा ८ मा पढ्दै आएको शिक्षक रोम बिश्वकर्मा बताउँछन्।

प’हिरोले पु’रिएको घर देखि केही मिटरको दूरीमा प्रहरी कार्यालय छ । प्रहरीको कार्यालयदेखि केही दूरीमा नेपाली सेनाको ब्यारेक छ। रा’ति आएको भीष’ण पहि’रोले प्रहरी र सेनाले पनि ढिलै गरि सूचना पाएका थिए । पछि घ’ट’नास्थलमा आउँदा पहि’रो’मा श’व पु’रिसके’को थि’यो।

तम्घासकै थुम्का टोलमा घडेरी किनेर १२ वर्ष अघि एक तले पक्की घर बनाएर बसेका उनको घरबार अहिले प’हिरो’ले उजा’डिदिए’को छ। वडाका वडाध्यक्ष भरत भलामीले सुरक्षित वस्तीमा उनीहरुलाई स्थानान्तरण गर्न कदम अघि बढाएको बताएका छन्। साभार गरियको खबर

७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया