काठमाडौं ।
रा’ जनीतिक खि’ चातानीका का’ रण नेपाल र अ’ मेरिकाको आ’ न्तरिक स’ म्बन्धमै ख’ लल पुग्ने स’ म्भावना बढेपछि अमेरिकी सरकारले मि’ लिनियम च्या’ लेञ्ज कर्पो’ रेशन (एमसीसी) अ’ न्तर्गतको नेपाल प’ रियोजना फिर्ता लिनेतयारी ।
गरेको छ।सं’ घीय सं’ सद्बा’ ट पा’ रित भई ०७७ साल असारदेखि नै का’ र्यान्वयनमा जानु’ पर्ने उक्त प’ रियोजनामा अझै पनि सर्व’ सम्मतिका साथ अघि बढ्ने सं’ भावना नदेखेपछि ।
नेपालको वि’ कासका लागि दिने भनी स’ म्झौता भएको ५० करोड अमेरिकी ड’ लर ब’ राबरको अ’ नुदान सहयोग फिर्ता लिने अ’ न्तिम तयारीमा रहेको एमसीसी मु’ ख्यालयस’ म्बद्ध उच्च स्रोतले बिएल नेपाली सेवालाई जानकारी दियो।
यसैबारे अ न्तिम तयारी गर्न एमसीसीकी उ’ पाध्यक्ष फातिमा जेड सु’ मारले बिहीबार (भोलि)देखि नेपालका प्रधानमन्त्री शेरबहादुर दे’ उवासहित उच्च रा’ जनीतिक तहका ने’ ताहरुसँग का’ ठमाडौंमा भेटी कु’ राकानी गर्दै छिन्।
सु’ मारको नेपाल भ्र’ मणका क्र’ ममा कम्तिमा पनि सत्तारुढ गठब’ न्धन भित्रका सबै दलका नेताहरुले संस’ द्बाट पारित गरी यथाशीघ्र का’ र्यान्वयन गर्ने विश्वास दिलाउन न’ सकेको ।
अव’ स्थामाएमसीसी प’ रियोजना फिर्ता गरी उक्त रकम अ’ फ्रिकी मुलुक ट्यु’ निशिया लैजाने तयारीसमेत एमसीसी मु’ ख्यालयले गरेको स्रो’ तले जानकारी दियो ।