बिहिबार २३ आषाढ २०७९

के गर्नु मायाले संसार थाम्दो रहेनछ भनी लेखेर घरबाट हिँडेको गोपाल श्रेष्ठ दुई दिनमै पो’ष्टमा’र्टम’का लागि राखिएको थाहा पाउँदा होस् उड्यो(भिडियो हेर्नुहोस्)
प्रकाशित मिति: शुक्रबार, पौष २३, २०७८ समय: १२:१९:२२
29
Shares
facebook sharing button 29messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

खोटाङकि कमला आचार्यको मृ’त्यु प्रकरणको यथार्थ बाहिर न आउदैँ अहिले सोही स्थानमा अर्का एक ब्याक्तिको श’व फेला परेको छ । घाँ’स का’ट्न गएका स्थानियहरुले उक्त स्थानमा झु’न्डिए’को अवस्थामा श’व देखे पछि प्र’हरिलाई खबर गरेका थिए । एक हप्ता अघि मात्र कमला आचार्य पनि सोही स्थान नजिकै छ’टप’टाउदै गरेको अवस्थामा भेटिएकी थिइन् । उनको मृ’त्यु निकै रह’स्य’मय तरिकाले भए पछि उनको मृ’त्युको अनु’सन्धान भै रहेकै अवस्थामा सोही स्थानमा अर्को श’व भेटिए पछि घ’ट’ना निकै रह’स्य’मय बनेको छ ।

अहिले श’व भेटिएका ब्याक्ती रतुवामाई १० सोमबारेका गोपालबहादुर श्रेष्ठ रहेको खुलेको छ । उनकी छोरी गोमा श्रेष्ठ खड्काका अनुसार आइतबार बिहानदेखि बुबा हिँडेको बताएकि छिन । आइतबार घरमा कसैलाई केही नभनी हिडेकाले कतै आफन्तकोमा जानुभएको होला भनी आफुहरुले खोजी नगरेको गोमाले बताईन । तर सोमबार बिहानसम्म घर नफर्किए पछि भने आफुहरुले आफ्ना आफन्तहरुसगं सोधिखोजी गरेको गोमाको भनाई छ । तर कतै पनि भएको जानकारी नपाएको उनले बताईन ।

आफुहरुले आफ्ना आफन्त, बुवाका साथिभाई चिनेजाने सबै तिर सोमबार खोजी गरेको बताईन । केही पत्ता नलागे पछि प्रह’रीमा खबर गर्न पनि तयार भएको उनले बताईन । तर बुवा आइहाल्नु हुन्छ कि भनी त्यो दिन पनि आफ्ना आफन्तहरुकैमा सोधपुछ गर्दै प्रह’रिमा नबताएको उनको भनाई छ । मंगलबार मात्र खोजि गर्ने क्रममा आफुहरुले उक्त खबर पाएको गोमाले बताएकी छिन । आफुहरुले सोमबार पनि बुवा आउने बाटो कुरेर बसेको कारण भोलिपल्ट मात्र प्रह’रिमा जाने तयारी गरेको बताईन ।

तर सोमबार बेलुका बुबाले लेखेर छोडेको एउटा सानो कागज फेला पारेको उनले बताईन । उक्त कागजमा छोराछोरीहरु मिलेर बस्नु भन्दै श्रीमती कमलाको धेरै माया लाग्ने तर मायाले मात्र संसार नचल्ने रहेछ । त्यसैले अब आफू नफर्किने भन्दै आफुलाई नखोज्नु भनी लेखिएको गोमाले बताएकी छिन । आफुले यहाँ ठाउँ नपाएकोले आफू सधैको लागि जान लागेको र छरछिमेकीहरुलाई पनि नमस्कार भनी गोपाल बहादुर श्रेष्ठको नाममा सहि गरेको उक्त कागज भेटिएको छोरी गोमाले बताईन ।

गोपालबहादुर सधै बिहानै उठेर केही परसम्म हिड्ने गरेको र फर्किदा दूध लिएर फर्किने गरेकोले त्यस दिन पनि त्यसरिनै गएको भन्ने आफुले सोचेको उनकी श्रीमती कमलाले बताएकि छिन । श्रीमान निकै बेर सम्म नफर्किए पछि अस्फै गएर दुध लिएर आएको उनले बताईन । चिया पिउने बेला बितिसक्दा पनि नफर्किए पछि फोन गर्दा फोन घरमै छोडेर गएको भेटिएको उनको भनाई छ । आफुहरुले गोपालको श’व कस्तो अवस्थामा थियो भन्ने नदेखेका कारण ह’त्या कि आ’त्माह’त्या केहि भन्न सक्ने अवस्था नरहेको उनिहरुले बताए । (भिडियो हेर्नुस)

१८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया

satta king gali