बिहिबार २३ आषाढ २०७९

न्यूयोर्क घटनापछि राजेशपायलका ‘क्लोज फ्रेन्ड’ रामकृष्ण ढकालले यस्तो सन्देश लेखे
जेठोखबर

मंगलबार, पौष २०, २०७८
180
Shares
facebook sharing buttontwitter sharing buttonsharethis sharing button

रामकृष्ण ढकाल-

मेरा मित्र सुप्रसिद्ध गायक राजेशपायल राईमाथि अमेरिका, न्युयोर्कको एक सांगीतिक कार्यक्रमको स्टेजमा भएको दुव्र्य वहारप्रति खे द प्रकट गर्दछु ।

हुन त कुरा मिलेर पनि यो घटना साम्य भइसकेको खबर आयो तर, भविस्यमा यस्तो घटना फेरि नदोहोरियोस् भनेर केही कुरा लेख्न मन लाग्यो ।

यस्ता घृ णित घटना परिघटनाको शि,कार हामी कलाकार प्राय भइरहन्छौँ । म स्वयं पनि बेलाबखत यस्ता नि न्दनीय घटनाको साक्षी छु र भोगेको छु । एउटा कलाकार स्टेजसम्म पुग्न हरपल हरक्षण संघर्ष मिहिनेत र सक्रियताको कठिन परिश्रम गरिरहन्छ ।

 

तर त्यही स्टेजमा अ मानवीय, क्रु र र अ मर्यादित व्यक्तिहरू पुग्नु वा राष्ट्रका गहनाका रूपमा रहेका कलाकारमाथि हा तपात गर्नु, कार्यक्रम बिथो ल्नु र वातावरण ख ल्बल्याउनु अत्यन्तै नि न्दनीय छ ।

 

हरेक कार्यक्रममा अनुशासन, सुव्यवस्था र मर्यादित कायम गर्न निश्चय नै आयोजकले अझै संयमित र चनाखो हुन आवस्यक छ ।

 

कलाकारलाई दरिलो सुरक्षाको प्रत्याभूतिका निम्ति सुरक्षागार्ड हरेक कार्यक्रममा जरुरी हुन्छ र आवस्यक छ ।

 

फेरि यस्तै घटना घट्न नदिन र हरेक कार्यक्रम स्वच्छ शान्त र सुव्यवस्थित तवरले सम्पन्न गर्न सबैले आआफ्नो ठाउँबाट प्रयत्न गरौँ भन्न चाहन्छु ।

 

मित्र राजेशपायलप्रति भएको यस किसिमको घटनाको सदैव भ त्र्सना गर्दछु ।
अन्त्यमा मेरा मित्र राजेशपायलजीको अमेरिकी सांगीतिक भ्रमण सफलताको कामना गर्दछु ।
नमस्कार !

१६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया

satta king gali