टिकटक बनाउनमा मस्त थिईन् यी युवती , त्यही बेला गोरुले बनायो यस्तो हालत (भिडियो सहित)
सामाजिक सञ्जालमा युवा`युवतीहरुको क्रेज बढ्दो छ । युवा युवती हरु मात्र होइन उमेर ढल्की सकेका हरु पनि सामाजि`क सञ्जा`लमा समय बिताउन थालेका छन् ।आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घट|ना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ ।
पछिल्लो समय टिक टक युवा`हरु माझ लोक`प्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भि`डियो बना|उन लोभि`एका छन् । कतिले त टिक टक मार्फ`त नै आफ्नो करि`यर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापि`त समेत गरेका छन् ।
यस्ता प्ल्याट फर्म मा राखि`एका कुन भिडियो कुन सम`यमा चर्चित हुन्छन् स्वयं स`र्जक लाई समेत भेउ हुँदैन । टिक टक मा हालि`एका कतिपय भिडियो हरु अन्य सा`माजिक सञ्जाल`मा भाइर`ल बनिर`हेका हुन्छन् ।
सबै चिजको दुईवटा पाटो हुन्छ, सका`रात्मक र नकारात्मक । त्यसैगरि टिकट|कमा सबै राम्रो कुरा मात्र छ भन्ने पनि होइन । यसको नकारात्मक पाटो पनि छ ।गोपनीय|ताको कुरा गर्ने हो भने टिक`टक निकै असु`रक्षित र खत`रनाक छ ।
किनकि यसमा केवल दुईवटा प्राइभे`सी सेटिङ गर्न सकिन्छः पब्लिक र वन्ली । अर्थात् भिडियो देख्नेहरुमा कुनै छनौट गर्न सकिँदैन । या त तपाईंले आफ्नो भिडि`यो आफैंले मात्र हेर्ने, या त दुनियाँ सबैलाई देखाउने ।
विज्ञहरुका अनुसार टिकट`कमा कुनै पनि सामा`ग्रीको बारेमा उजुरी गर्ने माध्यम नभएको हुँदा यो सुरक्षा र गोपनीयताको दृष्टिकोणले निकै खतर`नाक हुनसक्छ ।यस्तोमा टिकटक इन्टरनेट|मा अरुको खिल्ली उडाउ`ने वा दुव्र्य|वहार गर्ने अर्थात् साइबर बुलिङ्ग|को अ|स्त्र बन्न सक्दछ । यसमा अरुलाई सहजै ट्रोल गर्न सकिन्छ ।
टिकटकलाई काबूमा राख्न आवश्यक भएको विज्ञह`रु बताउछन् । सन् २०१८ को जुलाईमा इण्डोने|सियामा टिकट`कमाथि प्रति`बन्ध लगाइएको थियो ।
किशोर किशोरीहरुले अश्ली`ल सामाग्री अप`लोड तथा शेयर गर्नका लागि टिकट`कको अत्या`धिक प्रयोग गर्न थालेपछि सरकारले यस्तो कदम चालेको हो । पछि केही परिवर्तन तथा शर्तनामा`सँगै टिकटकमाथिको प्र`तिबन्ध ह|टाइएको थियो । तर पनि टिक`टकमा अश्ली`ल सामाग्री अपलोड गर्न भने रोकि`एको छैन् ।
आजकल धेरै`जसो एप`हरुले आर्टि`फिसियल इन्टेलि`जेन्सको सहयोगले काम गरिहेका हुन्छन् । यस्तोमा यदि हामीले त्यो एपलाई एकपटक मात्र लग इन गरेर डि`लिट गर्यो भने पनि हामीसँग सम्ब`न्धित विभिन्न जानकारी`हरु सधै`का लागि जुटाइ सक्छ र पर्मानेन्ट भएर त्यहि बस्छ । त्यसैले टिकटक र अरु सोसल साइ`टको प्रयोग`को प्रयोग गर्दा निकै होसि`यार हुनुपर्दछ ।
टिकटक च`लाउँदा हामी धेरै रमाइला भिडियो बना`उँछौं। आफूले नबनाए पनि अरुको भि`डियो हेर्छौ १५ सेकेन्ड`को एउटा राम्रो भिडियो देख्यौं भने हामी त्यसमै रमाउन थाल्छौँ।
त्यस्ता भिडियोहरु पछि आफैँ`लाई हेर्न वा अरुलाई देखाउन मन लाग्छ। तर, दिनदिनै टिक`टकमा यस्ता धेरै भिडियो बन्ने हुँदा आफूलाई मन परेको भिडियो भन्ने बित्तिकै देखिदैंन।
टिकटकले भि`डियो मोबाइ`लमा राख्न मिल्ने सुवि`धा दिएपनि कति`पयलाई यसको प्रक्रिया थाहा नहुन सक्छ। यदि टिकटक सेटिङ अगाडि नै मिलाएमा ती भिडियो`हरु हामी ‘सेभ’ गर्न सक्छौँ।सेटिङ मिलाएको छैन भनेपनि अप`लोड भएका भिडियो पछि ‘सेभ’ गर्न सकिन्छ। यसको लागि केही प्रक्रियाहरु जान्नुपर्छ। जुन यहाँ दिइएको छ।
– आफ्नो वा अरुको टिकटक भिडियो ‘सेभ’ गर्न भिडियोमा एकैछिन थिचेर होल्ड गर्नु पर्छ। केहीबेरमा ‘सेभ भिडियो’ देखाउँछ। त्यसलाई क्लिक गरेपछि आफू`लाई मन परेको भिडियो सजिलै मोबा`इलमा ‘सेभ’ गर्न सकिन्छ। यो सबैभन्दा चाँडो तरिका हो।
– अर्को, भिडियोमु`नि देखिने कमेन्ट बक्सको दायाँतिर रहेको ‘सेयर बटन’ क्लिक गरेर भिडियो`लाई आफ्नो क्या|मरा रोल`मा राख्न सकिन्छ। सेयर बटनबाट भिडियो अरु सामा`जिक सञ्जालमा सेयर पनि गर्न सकिन्छ।
– पहिले नै देखेको र लाइक गरि|सकेको भिडि`यो सेभ गर्न आफ्नो टिकटक प्रोफाइ`लमा जानुपर्छ। प्रोफा|इलको आफ्नो बायोमुनि रहेको मुटु आकारको ‘आइकन’मा क्लिक गर्नुपर्छ। यस ‘आइकन’ भित्र आफूले लाइक गरेको सबै भिडियो हुन्छ र त्यहीँबाट मनप`रेका भिडियो सेभ गर्न सकिन्छ।
त्यस्ता भिडियो`हरु पछि आफैँ`लाई हेर्न वा अरुलाई देखाउन मन लाग्छ। तर, दिनदिनै टिकटकमा यस्ता धेरै भिडियो बन्ने हुँदा आफूलाई मन परेको भिडियो भन्ने बित्तिकै देखिदैंन।
टिक`टकले भिडियो मोबा|इलमा राख्न मिल्ने सुविधा दिए`पनि कतिपय`लाई यसको प्रक्रिया थाहा नहुन सक्छ। यदि टिकटक सेटिङ अगाडि नै मिलाएमा ती भिडियो`हरु हामी ‘सेभ’ गर्न सक्छौँ।
– आफ्ना सबै टिक`टक भिडियो`हरु पछि मो|बाइल`मा सेभ गर्न भिडियो अपलोड गर्नु|अघि सेटिङ`मा गएर ‘सेभ टु डिभाइस’ लेखिएको विकल्प क्लिक गर्नुपर्छ। यसो गर्दा ती टिकटक भिडियो मोबाइलको क्यामरा रोल`मा बस्छ र भिडियो एक/एक गरी ‘सेभ’ गर्नु पर्दैन।
यस्तै टिक टक बनाउँदा भएका अनौठा दृश्यहरु`लाई समेटेर बनाइएको यो भिडियो हेरौ…