शुक्रबार ०७ माघ २०७८

काठमाडौंको शान्तिनगर नयाबस्तीको जागृतीटोलको सुकुम्बासीबस्तीमा बसोबास गर्दै आएका एक बालकलाई आफ्नै बाबुले ज”लाउने प्रयास गरेका रहेछ्न । जन्मदै अ”पाङ्ग जन्मिएका उक्त बालक त उनकी आमा आज घटनाबारे जानकारी दिन मिडियासामु आएकिछिन ।

पछिल्लो समय सामाजिक संजाल र पत्रपत्रीकामा भा”इरल भएको खबर पनि हो यो । आफ्नै बाबुले छोरालाई ज”लाउन खोजेको खबर मिडियामा परिचित थियो । सुतिरहेका छोरालाइ ए”क्कासी आ”गो लागेपछी उनी घा”इते भएका रहेछ्न र उनलाइ तुरुन्तै अस्पताल पुर्याइएको रहेछ । बाबु भने यसै घटनालाइ लिएर जे”लमा पनि परिसकेका रहेछ्न ।

भगवती कार्की भुजेल नाम गरेकि महिलाले भने आफ्नो श्रीमानले यो सब अन्जानमा भएको बताएको कुरा खुलाइन । २० २२ बर्ष सगै बस्यौ ज”लाउने भए पहिले नै ज”लाइहाल्नु हुन्थ्यो नि भन्छिन उनि । उनका श्रीमानको खुट्टा ज”लेको र अहिलेसम्म उपचार नपाएको कुरा पनि उनले खुलाइन ।

क”मजोर आर्थिक अबस्था भएकि उनी अर्काको घरमा काम गरेर पेट पा”लिरहेकी रहिछिन । एउटा गा”डामा मकै पालेर जीवन बिताइरहेकि उनि यस्तो घटना घट्ला भनेर सोच्दा पनि नसोचेको बताउछिन उनि । जलेका भनिएका छोरा अहिले अस्पतालमै रहेछ्न । दुई छोराहरुमा दुबैजना अ”पाङ्ग । लालबहादुर कार्की नाम गरेका उनका साना छोरा जो शारीरिक रुपमा पनि सबल थिएनन के भयो उनलाइ यस्तो ?

जेठो छोरोलाइ पि”ट्ने गरेको भएपनी कान्छो छोरोलाइ भने माया गर्ने गरेको र श्रीमानले यसो गर्न नसक्ने बताउछिन उनि । गाउलेहरुले यसलाइ स”जाय हुनुपर्ने बताएपनी प्रहरीले भने उनलाइ छोडिसकेको र उनको पनि उपचार भैरहेको बताउछिन उनी । ज”लेर सबै सकिन आटेपछी पठाओ बोलाउ पठाओ बोलाउ भन्दै गर्दा पुगेकि रहिछीन उनी घरमा । ज”लेर पुरै कालो भएको भन्दै रु”न्छिन उनी ।

बाकी हेर्नुस तलको भिडियोमा

४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया