शुक्रबार ०७ माघ २०७८

अ’न्ध’बि’श्वा’स, कु’रि’ती अनि अ’हिं’साले भरिपुर्ण हाम्रो नेपाली समाजमा अझैसम्म पनि नरुचाइएको अनि नस्विकारिएको विषय हो अ’न्त’र’जा’तीय बिबाह । बिज्ञान र प्रबिधिको बिकास सगसगै हाम्रो नेपाली समाजले अन्धबिश्वासबिरुद्द केही हदसम्म है’क’म जमाएपनी अझैसम्म अन्तरजातिय बिबाहलाई भने स्विकारिएको पाइदैन हाम्रो नेपाली समाजमा । कहिकतै फाट्टफुट्ट यस्ता घटनाहरु भै गएतापनी अन्तरजातिय बिबाह सफल भएको भने हामि पाउदैनौ । आजको घटना पनि यस्तै एक प्रेमपछि गरिएको एक असफल अन्तरजातिय बिबाहमा आधारित छ ।

काठमाडौंको धुमबराही वडा नम्बर ४ मा घर भइ बसोबास गर्दै आएकि एक रिता गुरुङ नाम गरेकि एक महिला आज चितवन आफ्नो माइतबाट मिडियाकर्मी सन्तोष देउजासग जोडिदै आफ्ना पीडा अनि ब्यथा सुनाउदै मिडियासामु आएकीछिन । २०६० सालमा प्रेम बिबाह गरेकि उनी क्षेत्री थरकि त यता उनका श्रीमान भने गुरुङ थरका । उनका दुइ सन्तान पनि भए तर उनको जिबन सोचेजस्तो भने भएन । कान्छो छोरो जन्मनासाथ उनका श्रीमानले उनिमाथी सौ’ता हाले ।

सगुन गुरुङ नाम गरेका उनका श्रीमान हाल हङकङमा रहेछ्न र उनले देश परिबर्तन हुनासाथ अर्को नागरिकता बनाएर नाम पनि परिवर्तन गरेर रुपेस गुरुङ बनाएका रहेछ्न । न श्रीमानको साथसहयोग न त सासुससुराको नै आफ्नो दु’ख आफै गरेर उनले अहिलेसम्म आफ्नो जिबिका चलाइरहेको र दुई सन्तानको पनि आफैले रेखदेख तथा पालनपोषण गरेको बताइन ।

धुमबराही पिपलबोट भन्ने ठाउँमा एउटा सानो पार्लर चलाएर आफ्नो दु’ख गरिरहेकी उनलाइ भगवानले पनि देखि स’हे’न’न । उनलाइ एउटा ख’त’र’ना’क रो’ग लाग्यो, स्त’न क्या’न्स’रसग ल’डि’र’हे’की छिन उनी । जिबनमा कोहिकसैसग हा’र नखाइकन राम्रो कमाइ गरिरहेकि उनलाइ रो’गले भने थला पार्यो । श्रीमानसग अझैसम्म सम्पर्कबिहिन छिन उनि । तेस्रो श्रीमती पनि बिबाह गरिसकेका रहेछ्न उनका श्रीमानले ।

अहिलेसम्म उनी श्रीमानकै घरमा बसिरहेकी थिइन श्रीमानकै आशामा सायदै श्रीमानलाई उनको वा’स्ता नहोस तर श्रीमान भने यतिसम्म स्वा’र्थी रहेछ्न कि उनी यसरी जीवन र मृ’त्युसग ल’डि’र’ह’दा पनि एक कल फोन समेत गरेनछ्न, आर्थिक सहयोगको त कुरै छोड्दिम । क’ठै ब’रा ! निकै बेरसम्म गु’ना’सो गरिन उनले कसरि माया मा’र्न सकेका होलान श्रीमानचाहिले । टाउकोमा एउटा कपाल पनि छैन अहिले उनको ।

थप जानकारीको लागि भिडियो हेर्नुस

६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया

satta king gali