शुक्रबार १० बैशाख २०७८

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । नेपालीफिल्म क्षेत्रले एउटा खम्बा गुमाएको फिल्मकर्मीको ठम्याई छ । उहाँले नेपाली फिल्म क्षेत्रलाई ठुलो योगदान पुर्याउनु भएको फिल्मकर्मिले भनेका छन् । वासुदेव, मनको बाँध, बेहुली, मसान, चिनो, कन्यादान, बसन्ती, मुनामदन, बदलिँदो आकाश लगायत दर्जनौँ फिल्ममा जीवन्त अभिनय गर्नुभएकी अधिकारीको शनिवार बिहान असामयिक निधन भएको हो ।

भावपुर्ण श्रद्धाञ्जली

gorkhalidainik

 

९०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया