सोमबार ०८ कार्तिक २०७८

एक किशोरीलाई नौ महिनासम्म ब,ला,त्का,र गरिएको विषयमा भारतमा प्रहरीले अहिले छानविन गरिरहेको छ । १५ वर्षीया यी किशोरीमाथि ब,ला,त्का,र गरेको अभियोगमा मुम्बईबाट २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार गत जनवरीदेखि यी किशोरीमाथि निरन्तर ब,ला,त्का,र भइरहेको थियो ।

स्थानीय मिडियाकाअनुसार पहिले यी किशोरीका प्रेमीले उनलाई ब,ला,त्का,र गरे, उनले भिडियो समेत खिचेका थिए । त्यसपछि त्यही भिडियो देखाएर उनी र उनका साथीहरुले लगातार किशोरीलाई ब्ल्या,कमेल गर्दै ब,ला,त्का,र गरिरहे । मुम्बईका विभिन्न डोम्बीभिली, बदलापुर, मुर्वाद, राबालेलगायत विभिन्न ग्रामिण इलाकामा लगेर उनलाई ब,ला,त्का,र गरिएको अधिकारीहरुले बताएका छन् ।

बुधबार राती यी किशोरीले अन्ततः प्रहरीमा यस घटनाबारे उजूरी दिएकी थिइन् । यी किशोरीले कुल ३३ जनाले ब,ला’त्का,र गरेको बताएकी थिइन् । लगभग सबैलाई उनले चिनेकी छिन् । भारतमा सन् २०१२ मा दिल्लीमा एक युवतीको ब,ला,त्का,र र त्यसपछि ह,’त्या भएको थियो । ‘नि,र्भया प्रकरण’ नामले यो घटना कु,ख्यात थियो । यस घटनाले बढाएको जनआ,क्रो,शपछि भारतले यौ,’नज,न्य अप,राधविरुद्ध कडा सजायको व्यवस्था गरेको छ ।

बागलुङ-बागलुङको बडिगाड खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन् । निसीखोला गाउँपालिका- ६ घर भई बडिगाड गाउँपालिका- ५ खारामा भाडामा बस्ने २४ वर्षीय गोविन्दचन्द्र बिक बेपत्ता भएका हुन् ।

बडिगाड खोलाको काली

कर्णाली, ८ असोज-वीरेन्द्रनगर नगरपालिका–१ नं वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने व्यक्तिलाई कडा कारबाही गर्न माग गरिएको छ । बुधबार वडा कार्यालय पुगेका एक अज्ञात व्यक्तिले कार्यालयको टेलिफोन प्रयोग गरी वडाध्यक्ष गङ्गाराम सुनारलाई धम्क्याउनाका साथै उहाँको कार्यकक्षमा आगजनी गरेका थिए । आगजनी गरेलगत्तै फरार ती व्यक्तिको प्रहरीले खोजी तीव्र पारेको जनाएको छ ।

नगरप्रमुख देवकुमार सुवेदीले विज्ञप्ति जारी गर्दै प्रत्यक्ष जनतासँग सम्बन्धित कार्यालयमा आगो लगाउने, जनप्रतिनिधि र कर्मचारीको मनोबल गिराउने हर्कत गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी हदैसम्म सजायको माग गर्नुभएको छ । नगरपालिकाले कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने कार्यलाई गम्भीर अपराध भन्दै विज्ञप्तिमार्फत घटनाको घोर भत्र्सना गरेको छ ।
(रासस)

दहमा पौडिन गएका बिकलाई खोलाले बगाएको प्रहरी चौकी ग्वालीचौरका प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानले जानकारी दिए । बिक साथीहरूसँग खोलामा बालुवा झिक्न गएका थिए । उनी बडिगाडमा मजदुरी गर्दै आएका थिए ।

बिहीबार दिउँसो साढे १ बजेको समयमा चर्को घाम लागेपछि साथीहरू शीतल खोज्दै खोलाभन्दा केही पर गएका थिए । बिक गर्मी छल्न पौडी खेल्न गएका उनका साथीहरूको भनाइ उद्धृत गर्दै प्रसनि न्यौपानेले बताए । बेपत्ता बिकका आफन्त, स्थानीयवासी र प्रहरीको टोलीले खर्वाङसम्म खोजी गर्दा पनि फेलापार्न सकेको छैन । उनले लगाएको कपडा खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

२० पटक हेरिएको

तपाईको प्रतिक्रिया

satta king gali