सोमबार ०८ कार्तिक २०७८

संखुवासभा-संखुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सा,मू’हिक ह”xत्या प्रकरणमा नयाँ रहस्य खुलेको छ । यसअघि प्रहरीले ह”xत्या,’काण्डमा मुख्य आ,’रोपी भन्दै लोकबहादुर कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । भदौ २१ मा खेताला बोलाउन घरमा तेजबहादुर आएको मौकामा ह”xत्या गर्ने सं,’ग,’ठित योजना देखिन्छ’ जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले भने, ‘पाँच जना मि,’लेर कसैले चि,’पर्ट र कसैले छु,’री,ले हा,’नेर सा,’मुहिक ह,x’त्या गरेको अनुसन्धानबाट खुलेको छ ।

ह,x’त्याका मुख्य यो,’जनाकार ४७ वर्षीय खड्गबहादुर कार्की रहेको प्रहरी अनुसन्धानबाट खु,’लेको छ ।जिल्ला प्रहरी कार्यालय संखुवासभाले घ,’टनामा सं,’लग्न भएको आ,’रोपमा प,क्रा,उ परेका थप चारजनालाई सोमबार बिहान सार्वजनिक गरेको हो । यसअघि प’क्रा,उ परेका लो,’कबहादुरले आफूमाथि विभिन्न ला,’ञ्छना ल,’गाएको, हे,’पेकाले तेजबहादुरको ह,x’त्या गरेको र अन्यले पनि दे,’खेकाले थप पाँचजनाको ह,x’त्या गरेको ब,’यान दिएको प्र’हरीले जनाएको थियो ।ह,x’त्याको अघिल्लो साँझ ८ बजे लोकबहादुरको घरमा बसेर खड्गबहादुर सहित चार जना मि,’लेर यो,’जना बनाएका थिए ।

ह,x’त्या घ,’टनामा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीको सं,’लग्नता देखिएको पत्रकार स,’म्मेलनमा जानकारी दि,’इयो ।गत २१ भदौमा ८२ वर्षीया पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजकुमार कार्की, ५४ वर्षीया बु,’हारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, आठ वर्षीय नाति दिवेन कार्की र पाँच वर्षीया नातिनी गोमा कार्कीको ह”त्या भएको थियो । तर, सो ह,x’त्या”का”ण्डमा अन्य चारजना आ,रो,पीलाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।

घ’टनाको दिन मृतकको पिप्लेस्थित खेतमा अ,भियुक्तहरू खड्ग बहादुर कार्की, हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै ,’निश्चित भएको थियो। मृ,तक तेज कुमार कार्की बिहान आउने निश्चित गर्न खड्ग बहादुर कार्की बिहान ५ बजे तेजबहादुर कार्कीको घरमा गई लोकबहादुर अ,’ल्छि छ, घरमै गएर खेताला निश्चित गर्नु’ भनी तेज कुमार कार्कीलाई लोकबहादुर कार्कीको घरतर्फ पठाएका थिए। त्यसपछि खड्गबहादुर घरतर्फ फर्केको र तेजबहादुर लोक बहादुरको घरतिर जाँदै गरेको देखेपछि खड्ग बहादुर र हस्त बहादुर निजको घर पछाडि चि,’र्प,ट बोकी तयारी हा,’लतमा बसेको पाइएको छ।

मृ,तक रन्जनाको लास रणबहादुर र नरेश समेतले कमलाको ला’स भएको स्था,’नसम्म पु¥याउन सहयोग गरेको पाइएको छ। घरबाट फर्किने क्रममा यो,’जनाअनुसार लोक बहादुरले भाइ नरेशलाई इ’सा’रा गरी आफूले दा’उ’रा,’को चि’र्पट र अ’लैँची का’ट्ने च,’क्कु बो’की पछि–पछि गई घरपछाडिको गो’गनेको रूखनजिक मृ,’तक तेज बहादुरको टाउकोमा प्र’हा,’र गरी ल’डाएको र खड्ग बहादुर र हस्त बहादुर दाउराको चि’र्पट लिई आई तेज बहादुरमाथि प्र’हा,’र गरेको प्रहरीले जनाएको छ।

८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीलाई लोक बहादुर र उनका काकाका छोरा ह,’स्तबहादुरले मु,’ख थु,’नेर चि,’र्पटले हा,’नेर ह”xत्या गरेका थिए । योजनाअनुसार ह”xत्या गर्ने साथै अनुकूल मिलेमा तेज बहादुरको घरमा भएको धनमाल समेत लाने योजना बनाएको अनुसन्धानमा खुलेको डीएसपी सुवेदीले बताए। मृ,’तक तेज बहादुर कार्की बिहान ५ बजे उठी लोक बहादुरको घरमा खे,’ताला निश्चित गर्न गई सु,’तिरहेको लोकबहादुरलाई अ,’ल्छी अ,’झैसम्म उठेको छै,’नस्’ भन्दै क,’राएपछि लोकबहादुर उठेको, लोकबहादुरको भाइ नरेश कार्की र बाबु रण बहादुर कार्की समेत घरमै रहेको नयाँ तथ्य खुलेको हो।

हस्त बहादुरले च,’क्कुले पे,टमा प्र’हार गरी डि,’लबाट ल,’डाई बाटोमा झा’री ह”xत्या गरी घो,’प्टो पारेको डीएसपी सुवेदीले बताए। घटनाको बेला मृ’तकले लोकेले मा,’र्यो, मलाई न,मार्नु भन्दै गरेको हा,र,’गु’हा’र सुनेपछि ‘मेरो श्रीमानलाई न’मा,’र्नु भन्दै तेज बहादुरको श्रीमती र बुहारी आएकोमा लोकबहादुरले कमला कार्कीलाई प्र’हार गरेको, कमलाको घाँ’टीमा हस्त बहादुरले छु,’रा प्र’हार गरेको र बु,’हारी रन्जनालाई नरेशले ध’केलेर खो,झा,’रेको नयाँ तथ्य पत्ता लागेको हो।

२९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया