पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत पाएका छन्।
सदनको शनिबारको विशेष शत्रमा प्रधानमन्त्री खानले आफ्नो सरकारको पक्षमा बहुमत सावित गरेका हुन्। प्रधानमन्त्रीलाई विश्वासको मतका लागि १७२ मत चाहिन्थ्यो। उनले सदनमा १७८ मत पाएका हुन्।
आफ्नो पार्टीले सिनेटको चुनावमा महत्वपूर्ण सिट गुमाएपछि प्रधानमन्त्री आफैले शक्ति सावित गर्दका लागि सदनको विशेष शत्र बोलाएका थिए।
deshsanchar