
सिन्धुलीको सडकमा देबिको डरलाग्दो शक्ति , देबिको शिरबाट गाडी कुदाउदा गाडिको भयो यस्तो हालत (भिडियो)
Posted in रोचक
काठमाडौँ- सिन्धुलीको रिठ्ठे भिरको कथा सायद सबैलाई थाहा नहुन सक्छ । यहाँको धेरै पुरानो कथा अनि कहानी छुट्टै रहेको छ । धेरै पहिला सडक निर्माणका क्रममा बाटो खन्ने क्रममा यहाँ धेरै डोजर र जेसिबी बिग्रेको कथा सबैले सुनाउछन् । त्यहा बाटो खन्न लाग्दा आफै स्टार्ट बन्द हुने जस्ता अचम्मका कुराहरू हुन थाले । धेरै पटक यसरी यो क्रम चलिरहदा सबै चकित नै भएर किन यस्तो भयो भनेर बुझ्दै जादा त्यो सडकको तल एक देबिको मन्दिर रहेको भेटियो ।
धामी झाक्री र सबैको सल्लाहमा त्यहाँ पुजाआजा गरियो र क्षमा याचना मागियो । अनि मात्र बाटो बनाउन सफल भएको सत्य कथा नै सबैले सुनाए । अति नै शक्तिशाली देबिको बासस्थान रहेकाले त्यहा सबैले ढोगेर मात्र आवतजावत गरेको पाइन्छ । बाटोको भित्तामा मन्दिर बनाइएको छ र त्यहा धेरैजसो मातालाई मन पर्ने ऐना चढाउने गरेको छ । प्राय देविको मन्दिरको छेउबाट दुबैतिर निकै परसम्म ऐना राखिएको छ । ऐनामा