
वरिष्ठ समाजसेवी ईशा गुरुङलाई कोरोना संक्रमण
Posted in समाचार
वरिष्ठ समाजसेवी कयौं क्यान्सर पीडित कयौं पीडित हरु देखि रास्ट्रनिर्माणका को लागि हस्पिटल बस्ती रंगशाला जस्तामा साथ सहयोग देश लाई ठूलो योगद्सन दिदै आउनु हुने आदरणीय इशा गुरुङ दिदी दुख लाग्यो यो खबर ले तर प्रथम हजुर लाई स्वास्थ्य सिग्रलाभ को हार्दिक सुभकामना छ ! ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
आखिर कतिबेला कस्लाइ के हुने अत्तोपत्तो नपाइने कोरोनाको कहर आक्रान्त ले विश्व प्रभावित बनी रहेको बेला हजुर लाई corona_positive भएको खबर ले निक्कै दुखित तुल्याएको छ! तर दिदी हजुर नआत्तिनु होस तपाईंले धेरै गरिब पीडित असहाय हरुको निम्ति आफ्नै पसिनाले कमाएर साथ सहयोग दिनुभएको छ सबैको आशिर्वाद कामना ले चाडै सन्चो हुनुहुने छ !
र सन्चो हुनुभएको चाडै देख्न चाहान्छौ माङ सेवा भगवान पशुपतिनाथ सङ्ग प्राथना गर्द छु !डियर कोरोना तिमीले मलाइ पनि छाडेनौ हजुर लाइ धन्यवाद म जनवर