Monday, November 30

Author: admin

सियोनाको उपचारका लागि बिदेशमा जुट्यो यति ठूलो रकम

सियोनाको उपचारका लागि बिदेशमा जुट्यो यति ठूलो रकम

Posted in समाचार
दोहा – निकै दूलर्भ रोगबाट पीडित १३ महिने बालिका सियोना श्रेष्ठको उपचारका लागि कतारबाट संकलित सहयोग रकम पठाईएको छ।‘स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप-१’ बाट पीडित श्रेष्ठको पोल्याण्डमा उपचार भइरहेको छ । उनको उपचारका लागि सहयोग अभियानबाट जुटेको १० लाख रूपैयाँ पोल्याण्डमा पठाइएको हो । कतारमा टिकटक मार्फत धेरै नेपालीको मन जित्न सफल दंगाली बाबु योगेश श्रेष्ठको पहल र डीआरके समूह कतारका सल्लाहकार तथा सामाजिक अभियन्ता राजन चापागाईं लगायतको टिमले १० लाख २५ हजार ६५८ रुपैयाँ सहयोग रकम पठाएको हो। अभियान्ता चापागाईंका अनुसार डीआरके समूहले इन्द्रेणीका संचालक कृष्ण कंडेलको नाममा ५ लाख ५ हजार ६५८ रुपैयाँ र इन्द्रेणीकै नबराज तिमिल्सिनाको नाममा ५ लाख २० हजार रुपैयाँ पठाएको छ । जसमा इन्द्रेणी व्यवस्थापनको लागि २० हजार र अरु सियोना श्रेस्ठलाई इन्द्रेणीको टिममार्फत श्रेष्ठको घर परिवारलाई बोलाएर हस्तान्तरण गर्न
खाना खाएको दुई घण्टासम्म गर्नुहुँदैन यी ६ कामहरु, नत्र क्यान्सर र मुटुरोगले सताउला

खाना खाएको दुई घण्टासम्म गर्नुहुँदैन यी ६ कामहरु, नत्र क्यान्सर र मुटुरोगले सताउला

Posted in स्वास्थ्य /जिबनशैली
एजेन्सी। खाना खाएपछि धेरैको आराम गर्ने, आनन्द लिने बानी हुन्छ। तर विभिन्न अनुसन्धान अनुसार खाना खाइसकेपछि दुई घण्टासम्म विभिन्न कुरामा ध्यान पुर्याउनुपर्छ। एक रिपोर्टका अनुसार खाना खाएपछि यी ६ काम गर्नुहुँदैन : धूम्रपान हुन त चुरोट पिउनु त्यसै पनि स्वास्थ्यका लागि हानिकारक कुरा हो तैपनि खाना खानेबित्तिकै धूम्रपान त कुनै हालतमा नगर्नुस् । यसो गर्दा आन्द्रा र फोक्सोको क्यान्सर हुन्छ । फल खाने खाना खाएलगत्तै फलफूल खानुभयो भने त्यो आमाशयमा गएर अड्किन्छ र आन्द्रामा पुग्न पाउँदैन । यसले गर्दा स्वास्थ्य बिग्रन्छ र पेटमा खाना कुहिन्छ । त्यसैले खाना खाएको कमसेकम एक घन्टापछि वा एक घन्टाअघि मात्र फल खानुस् । सबभन्दा गजब त बिहानै उठेर खाली पेटमा फल खाएको राम्रो । यसले तपाईंलाई ऊर्जा दिन्छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****** चिया कफी अधिक चिया पिउँदा स्वास
आफ्नी श्रीमती लैजानेलाई खोजेर राम्ररी पाल्नु है भन्दै पैसा दिने ‘रिक्सावाला मुन्ना’…

आफ्नी श्रीमती लैजानेलाई खोजेर राम्ररी पाल्नु है भन्दै पैसा दिने ‘रिक्सावाला मुन्ना’…

Posted in रोचक
मोरङ उर्लाबारीका किस्न कुमार पोद्दार “मुन्ना” पुराना रिक्सा चालक हुन । रिक्सा चलाएर जिबिको पार्जन गरिरहेका छ्न ।एकदमै रमाइलो पाराका उनी आफ्नो दुख सुख यसरी सुनाउछ्न, रिक्सा चलाएर खान लाउन पुगेको छ । उनलाई श्रीमतीले छोडेर गएपछि उनी चिन्ताजनक अबस्थामा छ्न । मुन्नाले जारलाई पोइसा समेत दिएका थिए । मेरो मायालु लाई राम्रो हेर मलाइ भन्दा धेरै माया गर्दी रैछ भन्दै । लामो समय भयो उनी आउछिन भनेर बसेको आइनन, उनले भने, आइ भने राख्ने हो । – यी हुन आफ्नी श्रीमती लैजानेलाई खोजेर उल्टै आर्थिक सहयोग गर्ने उर्लावारिका रिक्सावाला ‘मुन्ना’ हेर्नुस् भिडियो https://youtu.be/HfOEFTNdNPw
खुसीको खबर : घट्यो खाना पकाउने ग्यासको मूल्य हेर्नुहोस्…

खुसीको खबर : घट्यो खाना पकाउने ग्यासको मूल्य हेर्नुहोस्…

Posted in समाचार
लामो समय पछि खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ। नेपाल आयल निगमले मंगलबार राति १२ बजे दखि लागू हुनेगरी प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको हो।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार निगमले ग्यासको मूल्य घट ाएको हो। यसअघि खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सलिण्डर एक हजार ४ सय रुपैयाँ थियो। अब उपभोक्ताले प्रति सिलिण्डर एक हजार ३ सय ७५ रुपैयाँमा खरिद गर्न पाउने छन्। यसैगरी, निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाएको छ। यसैगरि, डिजेल र मट्टितेलको भाउ प्रति लिटर ५० पैसाले वृद्धि भएको छ। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****** निगमले निर्धारण गरेको स्वचालित मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रति लिटर एकसय ९ रुपैयाँ, डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रति लिटर ९७ रुपैयाँ भएको छ । हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाए
पुरुषको कानैबाट थाहा पाउनुहोस् कस्ता व्यक्ति धनि र कस्ता कंगाल, तपाईको कस्तो ?

पुरुषको कानैबाट थाहा पाउनुहोस् कस्ता व्यक्ति धनि र कस्ता कंगाल, तपाईको कस्तो ?

Posted in रोचक
काठमाडौँ । आजसम्म त कानको काम सुन्ने मात्र हो भन्ने सोच्नुभएको छ होला । तर समुन्द्रसास्त्रको मान्यता अनुसार कानका आधारमा मानिसको भाग्य निर्धारीत हुने बताइएको छ । यसैगरी कानकै आधारमा मानिसको ब्यक्तित्व पनि निर्धारण हुने बताईएको छ । यसैकारण तपाईपनि आफ्नो कान ऐनामा हेरेर आफ्नो अवस्था पत्ता लगाउन सक्नुहुनेछ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला ** समुन्द्रशास्त्रको मान्यताअनुसार यदि तपाईको कान छोटो छ भने निकै बुद्धीमानि हुने कुरा उल्लेख गरिएको छ । जुन मानिसहरु जन्मंदा नै कान लामो भएर जन्मेको छ त्यस्तो मानिसको आयु लामो हुने समुन्द्रशास्त्रमा उल्लेख गरेको पाईन्छ । यसरी लामो कान हुने मानिसहरु जिवनमा निकै संघर्ष गर्नुपर्ने र कान चेप्टा भएका मानिस निकै भोगबिलास गर्ने प्रकृतीका हुने कुरा उल्लेख गरिएको छ । यसैगरी कानमा लामा रौँ मानिसहरु पनि हेर्दा सजिलै अरुको मनमा बस्न नसकेपनी उनिहरु दिर्घआयु हुने
माया अन्धो हुन्छ भन्ने भनाई मलाइका र अर्जुनमा भएको छ लागू, यसरी गर्दैछन् हिमाचल प्रदेशमा रोमान्स

माया अन्धो हुन्छ भन्ने भनाई मलाइका र अर्जुनमा भएको छ लागू, यसरी गर्दैछन् हिमाचल प्रदेशमा रोमान्स

Posted in मनोरंजन
एजेन्सी । मलाइका अरोरा र अर्जुन कपुरको अफेयरको बारेमा त सबैलाई थाहा भएकै कुरा हो । विगत केही वर्षदेखि बलिउडका यो जोडी अरु जोडीको तुलनामा सबैभन्दा चर्चित जोडीको रुपमा चिनिंदै आएको छ । अर्जुनको मायामा अन्धो भएकी मलाइकाले अर्जुनलाई पाउनकोलागी आफ्नो श्रीमान अरबाज र उनका परिवारलाई त्यागेकी थिईन् । मलाइका र अर्जुनको उमेर निकै नै फरक छ । मलाइका र अर्जुनको प्रेम सम्बन्ध जब बाहीरियो तब पुरै बलिउडमा नै भूईँचालो आएको थियो । शुरुका दिनहरुमा यो जोडी ट्रोल भएतापनि हिजोआज भने यो जोडीलाई उनका फ्यानहरुले रुचाएका छन् । मलाइका र अर्जुन प्रायजसोसँगै देखिन्छन् । पछिल्लो समय उनीहरु आफ्नो रमाईलो समय हिमाचल प्रदेशमा बिताइरहेका छन् । जहाँ अर्जुन कपुर आउने फिल्म ‘भुत पुलिस’को शुर्टिङको लागि पुगेका थिए । उनीसँगै मलाइका पनि गएकी थिइन् ।भर्खरै मात्र मलाइकाले अर्जुन कपुरसँगै भएको एक तस्वीर सेयर गरेकी छिन् । यस तस्वी
७२ प्रतिशत जनतालाई कोभिड खोप उपलब्ध गराउँछौँ : मन्त्री ढकाल

७२ प्रतिशत जनतालाई कोभिड खोप उपलब्ध गराउँछौँ : मन्त्री ढकाल

Posted in समाचार
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप ७२ प्रतिशत जनतालाई उपलब्ध गराउने बताउनुभएको छ । भरतपुर अस्पतालको आज आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले १४ वर्ष मुनिकाका बालबालिकाका लागि खोप परीक्षण नै नगरिएकाले लगाउन नमिल्ने बताउनुभयो । “खोप कति अनुदानमा र कति खरिद गरेर ल्याउने भन्ने विषयमा सरकारीले निर्णय गर्नेछ”, उहाँले भन्नुभयो, “खोप विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरे लगत्तै नेपालमा पनि उपलब्ध हुन्छ ।” मन्त्री ढकालले कोरोना उपचार र नियन्त्रणका लागि सरकारले गरेको काम उल्लेखनीय रहेको बताउँदै आर्थिक रुपमा विकसित देशसमेत यसको उपचार र रोकथामका लागि घुँडा टेकेका छन् । तर हामीले गरेको सेवा गर्भ गर्न लायक छ भन्नुभयो । भरतपुर अस्पतालको आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलन्यास कार्यक्रमलाई आइतबार भरतपुरमा सम्
छलफल र बहसले पार्टीलाई नै फाइदा पुग्छ: मन्त्री पुन

छलफल र बहसले पार्टीलाई नै फाइदा पुग्छ: मन्त्री पुन

Posted in समाचार
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपाभित्र अहिले सिर्जना भएको विवादले केही अफ्ठ्यारो स्थिति पैदा भए पनि छलफल र बहस हुँदा त्यसले पार्टीलाई नै फाइदा पुग्ने बताउनुभएको छ । रोल्पा नगरपालिका–३ लाँकुरीमा ३३ र ११ केभीको सबस्टेसनको उद्घाटन गर्दै मन्त्री पुनले भन्नुभयो, ‘‘पार्टी फुट्ने र सरकार विघटन हुनेमा चिन्ता गर्नु पर्दैन । पार्टीलाई थप बलियो बनाउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने हुन्छ ।’’ उहाँले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा पुस्ता तयार रहेकोसमेत बताउनुभयो । ऊर्जामन्त्री पुनले भन्नुभयो, “दोस्रो पुस्ता सरकार र पार्टीको नेतृत्व लिन तयार छ ।” वर्तमान सरकार उज्यालो नेपाल बनाउने अभियानमा लागेको बताउँदै उहाँले सो सबस्टेसन सञ्चालनमा आएपछि रोल्पा र प्यूठानका केही स्थानमा बिजुली गइरहने समस्याको समाधान हुनेछ भन्नुभयो । मन्त्री पुन रोल्पामा हुने विभिन्न कार्यक्रममा सहभाग
सुत्नु अघि सुपा देउराली माइको दर्शन गर्दै ,भोलि मंसिर १६ गते मंगलबारको राशिफल पढ्नुहोस

सुत्नु अघि सुपा देउराली माइको दर्शन गर्दै ,भोलि मंसिर १६ गते मंगलबारको राशिफल पढ्नुहोस

Posted in राशिफल
वि.सं.२०७७ साल मंसिर १६ गते । मंगलबार । ईश्वी सन् २०२० डिसेम्बर ०१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–प्रतिपदा,२३ घडी ३८ पला,बेलुकी ०४ बजेर ०६ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–रोहिणी,०५ घडी १८ पला,बिहान ०९ बजेर ४६ मिनेट उप्रान्त मृगशिरा । योग–सिद्ध,१३ घडी ४२ पला,मध्यान्ह १२ बजेर ०७ मिनेट उप्रँन्त साध्य । करण–कौलव,बेलुकी ०४ बजेर ०६ मिनेट उप्रान्त तैतिल,रातको ०४ बजेर ४२ मिनेट उप्रान्त गर । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–बृष,बेलुकी ०९ बजेर ४१ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०९ पला । धानकोटमा माहालक्ष्मी यात्रा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो रहेकोले सानो प्रयासले महत्वपुर्ण उपलब्धि हासिल हुँनेछ । व्यापार व्यावसाय फ
पाथिभरा माताले हामी सबैको मनोकांक्षा पुरा गरुन,भोलि मंसिर १६ गते मंगलबार, यस्तो छ तपाईको राशिफल !