शुक्रबार ०१ आश्विन २०७८

विश्वभर भाइरल तस्बिर ! म केही बोल्दिन तस्बिर आफै बोलिरहेको छ । पूरा पढ्नुहोला

विश्वका कयौं देशहरुलाई कोभिडले नराम्रोसँग पराजित गरिसकेको छ अहिले तीब्र रुपमा फैलिएको कोभिडको दोस्रो लहरले भारतको अवस्था अत्यन्तै दुखदायी बनेको छ । देशभर संक्रमितको संख्या लाखौं बढिरको अनि अक्सिजनको चरम अभावले मानिसहरुमा थप समस्या उत्पन्न भएको छ । माथीको तस्बिरमा एकजना महिलालाई पाईपको माध्यमबाट कृत्रिम रुपमा पुरुषले आफ्नै मुखबाट अक्सिजन दिईरहेको बुझ्न सकिन्छ । तस्बिर एजेन्सी

frommandu

६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया