मंगलबार १२ आश्विन २०७८

काठमाण्डाै – हिमाल सरसफाइ गर्ने क्रममा धौ लागिरि आधार शिविर नजिक एउटा हेलि कप्टरको अवशेष भेटि; एको छ । धौ लागिरि आधार शिविरबाट झन्डै एक किलोमिटर पर इटाली आधार शिवि रतर्फ 9N-ACR लेखेको हेलि कप्टरको अवशेष फेला परेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको नेतृत्वमा भइरहे को सफा हिमा ल अभियान २०२१ चलिरहेको छ । सन् २००६ मा दुर्घटना भएको एअर डाइनेस्टी हेलिकप्टरको अवशेष रहेको प्रारम्भिक जानकारी प्राप्त भएको पनि सेनाले जनाएको छ ।

यस्तै धौलागिरि आधार शिविर नजिकै हिमालमा प्रयोग हुने सा मग्रीसहित दुई वटा मानव श वको अवशेष पनि भेटिएको र शव पहिचानको काम भइरहेको से नाले जनाएको छ । सगरमाथासहित ६ वटा हिमाल सरस फाइका लागि सुरु भएको अभियानअन्तर्गत अहिलेसम्म कुहिने र नकुहिने गरी पाँच हजार एक सय ५४ किलो फोहर सङ्क लन गरिसकेको सेनाले जनाएको छ ।-उज्यालोबाट।

 

१३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया