शनिबार ०२ आश्विन २०७८

बाल गणेशको श्वरुपमा जन्मीयो एक बालक, उनलाई पुज्नकालागी दिनकै हजारौँ मानीस आउछन् । माता पार्वती एक दिन जब गौरी कुण्डमा स्नान गर्न गइरहनुभएको थियो तब उहाँले सोच्नुभयो कोहि पनि यहाँ द्वारपाल छैनन।

अतः उहाँले आफ्नो मानसिक शक्तिबाट गणेशलाई सृजन गर्नुभयो र भन्नुभयो,’पुत्र ! तिमि द्वारमा गएर पहरेदारी गर र कुनै व्यक्तिलाई भित्र आउन नदिनु, म गौरीकुण्डमा स्नान गर्न जादैछु ।’ गौरीकुण्ड त्यो स्थान हो जहाँ एक तलाउ तातो पानीको हुने गर्दछ।

यो स्थान केदारनाथबाट चौध किलोमीटर तल छ। तब माताको आज्ञा पाएर गणेश ढोकामा पहरेदार बन्नुभयो । केहि समय पश्चात भगवान शंकर त्यहाँ आउनुभयो र भित्र प्रवेश गर्न लाग्नुभयो तब गणेशले उहाँलाई रोक्नुभयो र भन्नुभयो, ‘तपाई भित्र जान सक्नुहुन्न ।

३४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया