आइतबार ३१ आश्विन २०७८

एजेन्सी । केहि दिन यता भारतमा कोरोना भाइरसले भयावह रुप लिएको छ । पछिल्लो समय हस्पिटलमा बेड र अक्सिजन नपाएर धेरै कोरोना संक्रमितको मृत्यु भएको छ ।

गए राति कोरोना संक्रमणबाट श्रीमानको मृत्यु लगतै उनि श्रीमतीले झु ण्डि एर देह त्या ग ग रेकी छन् । भारतको मध्य प्रदेश राज्यको इन्दौर जिल्लाको राजेन्द्र नगर बस्ने नेहा पंवारले श्रीमानको मृत्युको खबर सहन नसकेर आफ्नै कोठको पंखामा देह त्या ग ग रेकी हुन् ।

यो जोडी १८ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । तर यो विवाह धेरै बर्ष टेक्न सकेन । उनीहरुले धेरै सपना बोकेका थिए तर ति सपना कोरोनाले चकनाचुर भनाइ दिएकोक छ।

आज भन्दा १५ दिन अगाढि उनीलाइ कोरोना संक्रमण देखिएको थियो । उपचारको लागि इन्दौरको एक निजी अस्पतालमा बुधबार राति मृत्यु भएको थियो । प्रोफेर नेहा र डिप्टी रेन्जर पवनबीच पाँच वर्ष अगाडि विवाह भएको थियो ।

postpatrika

१२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया