शुक्रबार ०१ आश्विन २०७८

बाँके, रुपन्देही — कोरोना संक्रमणको दोस्रो लहरले बाँकेको नेपालगन्जलाई चपेटामा पारेको छ । सीमावर्ती सहरका घरघरमै संक्रमित बढिरहेका छन् । प्रत्येक दिन परीक्षण गरिएका स्वाबका नमुनामध्ये ८० प्रतिशतसम्ममा संक्रमण पुष्टि भइरहेको हो ।नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमितको अक्सिजन जाँच गर्न खटिएका स्वास्थ्यकर्मी ।

media99post

१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया