शनिबार ०२ आश्विन २०७८

उपत्यकामा बासीलाई दुःखद खबर; एकै दिन झण्डै तीन हजार जना संक्रमित….
१७ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

postpatrika

११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया