मंगलबार १२ आश्विन २०७८

राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी ४५ वर्षिय पुनि सुनार यति बेला जीवन र मृ’त्युसंग ल’डीरहेकी छिन । वैशाख ६ गते उनको लागि का’लो रात बनेर आयो । भान्सा कोठामा खाना पकाउदै गरेकी पुनिको शरीरमा अ’चानक लागेको आ’गोले पुनि र डेढ वर्षिया छोरी बिना ज’लेर ग’म्भीर घा’इते बने ।

डेढ वर्षिया बिनाको आगोले पुरै शरीर ज’लेको थियो भने आमा पुनिको क’म्मर देखि मुनि र दुवै हात ज’लेको छ । आफन्तीले छिमेकीसंग सरसापट गरेर उपचारका लागि लमही अस्पताल पुर्याए । ज’लेर ग’म्भीर बनेका आ’माछोरी मध्ये छोरीको उपचारकै क्रममा ६ गते राती एक बजे मृ’त्यु भयो भने आमाको अहिले लमही अस्पतालमा उपचार च’लिरहेको छ ।

आ’गोले ज’लेर ग’म्भीर घाईते बनेकी पुनिले राम्रो उपचार पाउन सकेकी छैनन । बिरामीको स्या’हार सु’सार गर्न बसेकी छोरीले समेत राम्रोसंग खान नपाएको बताईन । बि’रामी आमालाई कु’रेर बसेकी छोरी सीताले खानेकुरा र पैसा लिएर कोहि आफन्त आउछन कि भनेर बाटो तिर चि’याई रहेकी हुन्छिन ।

घरमा नाबालक नातिनी र छोरीहरु थिए । श्रीमान मोतिराम सु’नार–झा’रफुक गर्ने काम गर्दछन । त्यहि झा’रफुक कामका लागि घर बाहिर गएका थिए मोतिराम । सोहि बेला आमा छोरी आ’गोको च’पेटामा परेका हुन् । सानो छोरीलाई पि’ठ्यूमा बो’केर पु’निले खाना बनाउदै थिइन ।

एक्कासी शरीरमा आ’गो स’ल्केपछि पुनिले हा’रगु’हार त् मागिन तर कसैले उनको चि’र पु’कार सुनेनन् । आ’गोमा परेर पु’निको आधा शरीर ज’लेको छ ।एकातिर काखको छोरी गु’माएको पि’डा छ भने अर्को तिर आ’गोले पो’लेको पि’डा । घरबाट ल्या’एको ७/८ हजार रुपैयाँ उपचारमा खर्च भैसकेको छ ।

ल्याएको जति सकियो अब औ’षधी उपचार गर्ने एकसुको पैसा छैन कोहि कसैले ऋण सापट दिन्छ कि भनेर बुवा गाउँ तिर जानु भएको छ छोरी सीता सुनारले भनिन । आफुसंग दा’म पैसो छैन, बाख्रा पाठा बेचौ भने पनि घरमा केहि छैन सीताले दु’खेसो पोखिन ।

बहिनी त् गुमायौं अब आमा गु’माउन चा’हान्नौ हाम्री आमालाई बचाई दिनुस भन्दै छोरी सीताले सबैलाई अनुरोध गरेकी छिन ।लमही अस्पतालले यहाँ उपचार स’म्भव नभएकोले उपचारका लागि अ’न्यत्र लैजान भनि सकेको छ तर आर्थिक अवस्था ना’जुक भएकोले अहिले ल’मही अस्पतालमै उपचार भैरहेको छ । अस्पतालले औ’षधि र रगत चे’कजाँच निशुल्क गरि दिएको छ ।

५० पटक हेरिएको

तपाईको प्रतिक्रिया