आइतबार ३१ आश्विन २०७८

ईलाममा चर्चित समाजसेवी डम्बर खडका जीले काठमाण्डौँ उपत्यकामा भोलिदेखि हुने निषेधाज्ञाका कारण घर फर्कन चाहने पूर्वेली नेपालीहरूका लागि कोटेश्वरबाट ४ ओटा हायस गाडी प्रयोग गरेर घर फर्काउने काम गरिरहनु भएको छ। धन्यवाद छ डम्बर भाइ, संकटमा सबैले यसरी नै साथ दिनुपर्छ, साथसाथै रहनुपर्छ। सेवा चाहिएमा सम्पर्क: दुर्गा सुबेदी 9840448964/ शिव थापा 9842627335

दाइ लाई सलाम छ, यो मानवीय कार्यको लागि, जति तारिफ गरे पनि कम नै हुने छ हजुर। भ्रष्ट नेताहरुले उहाँ बाट केही सिकुन कि आफ्नो स्वार्थ पूरा गर्न चुनाबको बेला अान्दोलन को बेला मात्रै गाडीहरु बुक, आफ्ना कार्यकर्ता लाई बोक्ने आन्दोलनरत आसेपासे कार्यकर्ता लाई मात्रै बोक्ने होईन

कि यश विषम परिस्थिति मा प्रकोपले समस्या परेका पिडित हरुलाई अलपत्र परेका पिडित जनताहरु लाई गन्तव्य मा पुर्‍याउने काम गर्ने हो । भ्रष्ट नेता हो सिक केही सिक।।।

अस्ती भेला जम्मा गर्न फ्री बस सेवा गाउँ गाउँ मा पुगेका केपी र प्रचण्ड लक्जेरी बस हरु आज कहाँ गए नालायक देशद्रोही हरु लाई जनता लाई सधैं भरी दुःख र सास्ती भोगिरहनु पर्ने । Good job ? उहाँलाई धेरै धेरै धन्यवाद

२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया