शुक्रबार ०१ आश्विन २०७८

मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेत’नाले प्रकृतिको विनासकारी र कल्या’णकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रा’सको साथसाथै आस्था र समर्पणको आधारमा प्रकृतिलाई दैवी’करण गर्यो । प्रकृतिका विवि’धरुप’लाई फरक फरक शक्तिद्धारा सञ्चालित भएको विश्वासमा वहुदेववादको कल्पना गरियो।

अतः विश्वको हरेक सभ्यतामा विकसित धर्म र संस्कृतिले प्रकृतिपूजालाई अपनाएको पाईन्छ । आदिम सभ्यताको उत्ख’ननबाट प्राप्त पुरातात्विक सामाग्रीहरुको आधारमा प्राचीन मानव प्रकृतिपूजक रहेको पुष्टि हुन्छ । फरक यति हो कि देशकाल, वातावरण र पर्यावरण अनुसार पूजा, उपासना र साधना पद्धति फरकफरक हुन्छ।

हिन्दू धर्म र दर्शनमा प्रकृति लगायत समस्त विश्वक’ल्या’णको लागि उपासना र प्रार्थाना गरिन्छ यस्ता उपासना र अनु’स्ठानको भित्रि उद्धेश्य वाताव’णीय र पर्यावरणीय सन्तुलनलाई कायम राख्ने रहेको देखिन्छ..

यो पनि:

प्रदेश २ को धनुषामा ५३, पर्सा १२३, बारामा ४१, महोत्तरीमा १७, रौतहटमा २३, सप्तरीमा ७, सर्लाहीमा १० र सिरहामा १७ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र १४६४ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकमा ५०, चितवनमा १४७, दोलखामा ६, धादिङमा २२, नुवाकोटमा २५, भक्तपुरमा २३२, मकवानपुरमा ४, रसुवामा १, रामेछाप ८, ललितपुरमा ३५१, सिन्धुपाल्चोकमा १७ र सिन्धुलीमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १८२, गोरखामा ६१, तनहुँमा १५, नवलपरासी पूर्वमा १८, पर्वतमा ११, मुस्ताङमा १, म्याग्दीमा १३, लमजुङमा १, बागलुङमा २१ र स्याङजामा २१ जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २०, कपिलवस्तुमा ४६, गुल्मीमा १८, दाङमा १८०, नवलपरासीमा २८, पाल्पामा २८, प्युठानमा ८, बर्दियामा २८, बाँकेमा ३२८, रुकुम पूर्वमा ५, रुपन्देहीमा ४३४ र रोल्पामा ९ जनामा कोरोना पाइएको छ ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ५, जाजरकोटमा ८, जुम्लामा ८, डोल्पामा १, दैलेखमा ५, मुगुमा २, रुकुम पश्चिममा ३, सल्यानमा ५ र सुर्खेतमा १३२ जनामा कोरोना भेटिएको छ ।

सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा २४, कैलालीमा १९४, डडेल्धुरामा १२, डोटी २, दार्चुलामा १, बझाङमा २, बाजुरामा १ र बैतडीमा २२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

४०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया