Sunday, October 25

अख्तियारका प्रमुख आयुक्त घिमिरेले भने, ‘एक रुपैयाँ खाए पनि भ्र,ष्टाचार भ्र,ष्टाचार नै हो, हामी साना ठूला भनेर बस्दैनौं’।

July 26, 2020 123

काठमाडौं-: अ,ख्तियार दु,रुपयोग अ,नुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले आयोग साना ठूला सबै भ्र,ष्टाचारीलाई का,रवाहीको दा,यरामा ल्याउन लागिपरेको बताएका छन्’ ।

अ,ख्तियार ठूला भ्र,ष्टाचारीप्रति नरम र दुई चार हजार घुस खाने सामान्य कर्मचारीवि,रुद्ध क,डा रुपमा लागेको आ,रोप लागिरहेका बेला घिमिरेले यस्तो धारणा राखेका हुन् ।

’प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा अ,ख्तियारका प्रमुख आयुक्त घिमिरेले भने, ‘एक रुपैयाँ खाए पनि भ्र,ष्टाचार भ्र,ष्टाचार नै हो, हामी साना ठूला भनेर बस्दैनौं’।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा घिमिरेले स्टिङ अ,परेसनको पनि खुलेरै बचाउ गरे ।सेवाग्राही र सेवा प्रदायकबीचको टेलिफोन कन्भरसेसन लगायतका आधारमा मात्रै आयोगले

स्टिङ अपरेसन गर्ने गरेको उनको भनाइ छ ।यस्तो अ,परेसन गर्दा आयोग पूर्वाग्रही नभएको घिमिरेको दा,बी छ’ । सार्वजनिक खरिदको नि,र्णयलाई पनि नी,तिगत हुनै नसक्ने घिमिरे बताउँछन्’ । पछिल्लो भ्र,ष्टाचार बढेको नभइ आयोगले सक्रियता बढाउँदा बढे जस्तो देखिएको उनको भनाइ छ’ ।

प्रतिकृया दिनुहोस्