बिहिबार ३० बैशाख २०७८

काठमाडौं । ललितपुरको जावलाखेलस्थित नेपाल टेलिक’मको कार्यालय अगाडि सोमबार दिउँसो ट्राफिक प्रहरीको आक’स्मिक चे’किङ थियो । चेक’जाँच गरिरहँदा प्र ३–०२–०१० प ५५८९ नम्ब’रको स्कुटर अगाडि आयो, ट्राफिकले रो’क्न संके’त गर्दागर्दै अघि बढ्यो ।प्रत्य’क्षदर्शी मुकुन्द घिमि’रेका

अनुसार त्यहाँ उभि’एका ट्राफिक प्रहरीले पछा’डिबाट स्कुटर ता’नेर रो’क्ने को’शिस गरे ।त्यसक्रममा स्कुटर अनि’यन्त्रित भयो र चालक उदयपुर घर भइ नखि’पोट बस्ने २३ वर्षीया सि’र्जना राई दायाँतिर ल’डिन् । त्यहीबेला भैं’सीपाटी जाँदै गरेको बा २ ख ३५७४ नम्बरको बसको च’क्का’मा उनी परि’न् र ग’म्भीर घा’इते भइन् ।

लगत्तै उ’द्दार गरेर अल्का अ’स्पताल पुर्‍याइ’एकोमा चिकि’त्सकले मृ’त घो’षित गरेको महानगरीय प्रहरी परिसर, ललित’पुरकी एसएसपी किरण बज्र’चार्यले अनलाइनखबरलाई बताइन् ।उनका अनुसार मृ’तकसँग सवारी चालक अनु’मति पत्र नभएको पा’इएको छ । भन्छिन्, ‘ट्राफिक जाँचबाट भा’ग्न खोज्दा दुर्घ’टना भएको देखिन्छ काठमाडौं । ललितपुरको जावलाखेलस्थित नेपाल टेलिक’मको कार्यालय अगाडि सोमबार दिउँसो ट्राफिक प्रहरीको आक’स्मिक चे’किङ थियो । चेक’जाँच गरिरहँदा प्र ३–०२–०१० प ५५८९ नम्ब’रको स्कुटर अगाडि आयो, ट्राफिकले रो’क्न संके’त गर्दागर्दै अघि बढ्यो ।प्रत्य’क्षदर्शी मुकुन्द घिमि’रेका

अनुसार त्यहाँ उभि’एका ट्राफिक प्रहरीले पछा’डिबाट स्कुटर ता’नेर रो’क्ने को’शिस गरे ।त्यसक्रममा स्कुटर अनि’यन्त्रित भयो र चालक उदयपुर घर भइ नखि’पोट बस्ने २३ वर्षीया सि’र्जना राई दायाँतिर ल’डिन् । त्यहीबेला भैं’सीपाटी जाँदै गरेको बा २ ख ३५७४ नम्बरको बसको च’क्का’मा उनी परि’न् र ग’म्भीर घा’इते भइन् ।

लगत्तै उ’द्दार गरेर अल्का अ’स्पताल पुर्‍याइ’एकोमा चिकि’त्सकले मृ’त घो’षित गरेको महानगरीय प्रहरी परिसर, ललित’पुरकी एसएसपी किरण बज्र’चार्यले अनलाइनखबरलाई बताइन् ।उनका अनुसार मृ’तकसँग सवारी चालक अनु’मति पत्र नभएको पा’इएको छ । भन्छिन्, ‘ट्राफिक जाँचबाट भा’ग्न खोज्दा दुर्घ’टना भएको देखिन्छ।’****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया