आइतबार ०३ आश्विन २०७८

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई सार्वजनिक स्थानमा,सार्वजनिक रुपमा अ’पशब्द बोल्ने बालिका खड्कालाई प्रहरीले प’क्राउ गरेको भिडियो बिहिबार भा’इरल भयो ।

नेकपा एमालेको कार्यालयमा मुख्यमन्त्री राईलाई उनकै अगाडी त थानाम गरेको भिडियो हेरेर पक्ष र वि’पक्षमा धारणाहरु व्यक्त गरिए । खासगरी, मुख्यमन्त्री राईले यौ नहिं’सा गरेको दाा’बी गर्ने खड्का र मुख्यमन्त्री राई, दुवैले समर्थनसँगै आ लोचना पनि पाए ।

मुख्यमन्त्री राई र खड्काबीचको वि’वाद निकै लामो समयदेखि चल्दै आएको विषय हो । मुख्यमन्त्री राई वि’रुद्ध यौ’न उ त्पिडनको दाबी गर्ने खड्काले अंश मुद्धा दायर गरेर, ग ल्ती भएको भन्दै पछि फिर्ता पनि लिएकी थिइन् ।

अदालतमा पुगिसकेको मु’द्धा फिर्ता लिने बालिका अहिले आएर फेरि राई विरुद्ध असभ्य, अ’मर्यादित र अ शोभनीय शब्दवाण चलाउदै आ’गो वकली रहेकी छन् । यही बिषयमा अभियान्ता हरी उदासीले मुख खोलेका छन हेरौ उनको बिचार

३४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया