शनिबार ०२ आश्विन २०७८

पछील्लो समय ‘Memory King’ भनेर चर्चा मा अाएका विजय राज शाही अहिले खासै देखिएका थिएन तर हिजो मात्र काठमाडौँ मा आफूले घर पाएको तस्विर सामाजिक संजालमा राखेका उनले यो तस्वीर भाईरल भएको छ । यसै क्रममा उनले यी तस्विर राख्दै लेखेका छन् :

आज म एकदमै खुसी छु। मेरो ‌क्षमताको उच्च मुल्यांकन गर्दै आदरणीय मनोज श्रेष्ठ सरले काठमाडौमा मेरो लागि घर उपलब्ध गराई ,,,आज मिति २०७८ /०१/१४ गते हस्तान्तरण गर्नु भएको छ । उहाँ प्रती उच्च सम्मान गर्दै हार्दिक आभार व्यक्त गर्न चाहान्छु।
***यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***

यो पनि:

धरान मा एक स्वास्थ्कर्मी युवक ‘राकेश राई’ को मृत्यू पछि लेखिएको यो एक मर्मस्पर्सी फेसबुक स्टाटस : भाइ तिमी को थियौ चिनेको थिन तर दु’र्घ’टना भएको ठाउमा भेटे टेम्पोको सिट मुनि राखेर हस्पिटल लादा मलाई सिटमा राख्न न प्लिज भन्दै गर्दा मैले नाम नम्बर सोधपुछ गर्दा टा’उको उठाउदा फोटो खिचे सिट्मा बस्न नसक्ने अवस्था थियो।

र भाइ तल नै बस्नु भने अवस्था राम्रै थियो अनि फेसबुकमा
राखे आफन्त का पुगोस भनेर तर मृ’त्यु भएको न्युज देखे जे अनुमान लाए त्यहि भएछ भाइको आत्माले शान्ती पावोस माफ गर भाइ सिट मा बस्छु भन्दा राख्नु सकिन किन कि बस्नु सक्ने स्थितिको थिएनौ दैब पनि कती निस्ठुरी रहेछ हार्दिक श्रदानजलि भाइ । बिस्वास गर्न पनी गारो भो आफन्त शीत कुरो गरे पछि मात्र बिस्वास लाग्यो ।

के गर्नु र खोइ आफू भन्दा ठूलो आइ लागे पछि कसैको केही लाग्दैन रहेछ । दुखी छु मानबताको नाताले थोरै भएनि सहयोग गर्न सके तर सिट मा राख्नु सकिन गुनासो तेती भो मलाई ।***यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***

 

१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया