मंगलबार १२ आश्विन २०७८

श्रीमतीलाई अर्कै केटा संग देखेपछी श्रीमानले झास,पड लगाए, श्रीमती पैसा सुन लिएर फरार, रोए श्रीमान (भिडियो सहित)

झापा । अहिले नेपालमा श्रीमान र श्रीमती बीचमा धेरै घटना घटिरहेका छन । एक युवा अहिले आफ्नो श्रीमती हराएको भन्दै मिडियामा आएका छन । अर्कै केटा संग देखेपछि उनलाई श्रीमानले २/४ झा पड हानेको बताएका छन् । श्रीमती फेरी सबै आफ्ना सामान बोकेर फरार भएको बताए ।

श्रीमतीले सुन र अलि अलि भएको पैसा पनि लिएर फ रार भएपछि उनले सबैलाई खोजिदिन अनुरोध गरेका छ्न । श्रीमती संगै देखेका युवकलाई भेटेर सोध्हा हामि बीच कुनै सम्बन्ध नभएको बताए । उनकी श्रीमतीले जाड रक्सि खाएर आफुलाई हात सम्म लगाउने गरेको आरोप लगाएका छन् ।

अहिले नेपालमा श्रीमान र श्रीमती बीचमा धेरै घटना घटिरहेका छन । एक युवा अहिले आफ्नो श्रीमती हराएको भन्दै मिडियामा आएका छन । अर्कै केटा संग देखेपछि उनलाई श्रीमानले २/४ झा पड हानेको बताएका छन् । श्रीमती फेरी सबै आफ्ना सामान बोकेर फरार भएको बताए ।

श्रीमतीले सुन र अलि अलि भएको पैसा पनि लिएर फरार भएपछि उनले सबैलाई खोजिदिन अनुरोध गरेका छ्न । श्रीमती संगै देखेका युवकलाई भेटेर सोध्हा हामि बीच कुनै सम्बन्ध नभएको बताए । उनकी श्रीमतीले जाड रक्सि खाएर आफुलाई हात सम्म लगाउने गरेको आरोप लगाएका छन् ।

सम्पूर्ण कुराहरु तल भिडियोमा हेन्रुहोला ।

apnepal

१२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया