शुक्रबार १२ कार्तिक २०७८

काठमाडौं,१३ वैशाख। पछिल्लो समयमम कोरोना संक्रमणको उच्च जोखिम बढ्दै गएपछि उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ वैशाखदेखि निषेधाज्ञा लगाउने निर्णय भएको छ।

सोमबार बसेको उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

sajhapage
३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया