शनिबार ०२ आश्विन २०७८

विद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने सरकारको निर्णय!
काठमाडौँ । सोमबारदेखि देशभरका सम्पूर्ण विद्यालयहरु अनिश्चितकालका लागि बन्द हुने भएका छन् ।

कोरोना संक्रमणको दोस्रो लहरको आएसँगै सोमबारदेखि देशभरका सम्पूर्ण विद्यालयहरु अनिश्चितकालका लागि बन्द हुने भएका हुन् । यसो त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बस्ने मन्त्रिपरिषद् समक्ष संक्रमण बढेको भन्दै बन्दको प्रस्ताव लागेको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

२२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया