आइतबार ३१ आश्विन २०७८

काठमाडौ । रोजगारिको लागि भारतको जयपुर पुगेका प्युठान जिल्ला नौ बहिनी गाउँ पालिका लुङ्ग गाउका ५५ वर्षीय दिपक केसिको भारत जयपुरमा आकस्मिक मृ’त्यु भएको छ। मि’र्तक दिपक केही समय अघि रोजगारिको लागि राजस्थानको जयपुरमा पुगेका थिए।

केही समय देखि उन्ले भारतमा ज्याला मजदुरी गर्दै आएका थिए। मृ’तक दीपक केसीको जयपुरमा आफन्त कोही नभएको र कोभिडको कारण नेपालबाट उनका आफन्त आउन सक्ने अवस्था नभएपछि नेपाली संस्कृति सेवा परिषदलेनै उनको अन्तिम संस्कार गरेको हो । मि’र्तक दिपक केसि प्रती भावपुर्ण सर्दान्जली! सोकाकुल परिबार जनमा गहिरो समवेदना!

१९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया