आइतबार ३१ आश्विन २०७८

काठमाडौँ । युटुब पत्रकार एवम् क्रा’ईम रिपोर्टर कुशलब केसीमाथी दु’व्र्य.वहार भएको छ । एक सु’धारगृहको रि’पोर्टिङको विषयलाई लिएर केसीमाथि दु’व्र्य.वहार भएको हो । केही समय अगाडी काभ्रेको पाँचखालमा रहेको एक सु’धारगृहको बारेमा रिपोर्टिङ गरेका उनलाई सु’धारगृहकै व्यक्तिहरुले दु’व्र्य.वहार गरेका हुन् । क्रा’ईम टिभिको कार्यालय रहेको काठमाण्डौको गौशालामै पुगेर उनी माथि दु’व्र्य.वहार गरिएको हो । केसीले केही समय अगाडी सु’धार गृ’हमा रहेका २८ वर्षीय सोमबहादुर द’नुवारको मृ’त्यु भएपछि त्यस विषयमा रि’पोर्टिङ गरेका थिए ।

सु’धारगृहमा हुने या’तनाहरुलाई बा’हिर ल्याएको भन्दै उनीमाथि ह’मला भएको हो । यसैबीच अनलाईन पत्रकार सघंमा आबद्ध सम्पूर्ण युटुबकर्मी पत्रकारहरुले सु’धारगृहका कर्मचारीले गरेको दु’र्व्य.वहार तथा ध’म्कीको नि’’न्दा गर्दै दो’षी माथि का’रबाही गर्न आ’ग्रह गरेका छन् ।

आज उनै हा.तपा.त गर्ने रिहाव सेन्टरका युवाहरुहरुसंग फेरी अर्को समझदारी भएको छ । भिडियो हेर्नुहोस ।

२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया