आइतबार ३१ आश्विन २०७८

काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार तोलाको ९१ हजार७ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ४ सय रुपैयाले घटेर तोलाको ९१ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाले घटेर तोलाको १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

postpatrika

३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया