शनिबार ०२ आश्विन २०७८

धरहरा भ’त्किँ’दा भाग्यले बाँ’चेकी रमिला लाई प्रधानमन्त्री ओली ले गरे सम्मान !११ वैशाख, काठमाडौं । धरहरा भ’त्किँदा पनि बाँ’च्न सफल भएकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् ।

शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा बल्खु काठमाडौंकी श्रेष्ठलाई सम्मान गरिएको हो । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****गर्नेक्रममा भूकम्प जाँदा उनी घा८इते भएकी थिइन् । गोरखाको बारपाक केन्द्रविन्दु भएर ।

गएको भू’कम्पमा धरहरा पूर्णरुपमा भत्किएको थियो । धरहरा क्षेत्रमा मात्रै ६० जनाको ज्यान गएको थियो । भूकम्पमा परी देशभर ८ हजार ९ सय बढीको ज्यान गएको थियो भने कयौं भौतिक संरचना नष्ट भएको थियो ।२०७२ वैशाख १२ गते धरहरामा चढेर काठमाडौं उपत्यका अवलोकनयो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ।

धरहराको उदघाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनर्निर्मा णमा योगदान पुर्याएकाहरुलाई पनि सम्मान गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया