मंगलबार १२ आश्विन २०७८

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरु सल्यानमा जनश्रममा लागेका छन् ।नेकपा सल्यानका जिल्ला सेक्रेटरी सहितका नेता कार्यकर्ताहरु यतिबेला किसानकाे खेतबारीमा पुगेर गहुँ काट्न थालेका छन् ।

तिन महिने एकिकृत जनदिशा अभियान अन्तरगत शुक्रबार बागचाैर स्थित जनयुद्धका बेपत्ता विपिन भण्डारीकाे घरमा गएर जनश्रमदान गरेकाे साे पार्टीका जिल्ला सेक्रेटरी तुफानले बताए ।

उनले जिल्लाभर अन्य जनताको बिचमा सहकार्य गरेर अगाडी बढ्ने समेत बताए ।।
Source:lekalionline.com

७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया