आइतबार ३१ आश्विन २०७८

संयुक्त राष्ट्रसंघको शान्ति मिसनका क्रममा सुडानको डार्फोरमा कार्यरत विराटनगरका एक प्रहरीको मृ’त्यु भएको छ।चैत १८ गते राति खाना खाएर सुतेका प्रहरी सहायक(भान्से) उमेशकुमार मेहताको सुतेकै स्थानमा मृ’त्यु भएको परिवारले जनाएको छ।

विराटनगर–१४ घर भएका ४६ वर्षीय मेहताकी श्रीमती गुड्डुकुमारी मेहताले मृ’त्युअघि चैत १८ गते राति १० देखि ११ बजेसम्म फोनमा दोहोरो कुराकानी भएको बताइन्। **भिडियो हेर्न तल क्लिक गर्नुहोला**

मृ’त्यु भएको करिब १९ दिनपछि श’व अन्त्येष्टिका लागि पाएको बताउँदै उनले सोमबार विराटनगरमा अन्त्येष्टि गरिएको जानकारी दिइन्।दुई छोरा, एक छोरी र श्रीमतीसहित परिवारलाई बिहान–बेलुकाको छाक टार्ने मेहता एक्ला सदस्य हुन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोला**

१८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया