शुक्रबार ०८ आश्विन २०७८

अरुलाई ‘चि’प्ल्याउने अंकल’ आफैं चि’प्लिए !

काठमाडौं । केही समययता रंग पत्रकार प्रकाश सुवेदी नेपाली चलचित्रकर्मीमाझ ‘आ’तंक’ का पर्याय बन्दै आएका छन् । राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममार्फत सिलसिलेवाररूपमा एकपछि अर्का कलाकारलाई ब’दनाम गर्न खोजेको आरोप उनीमाथि लाग्ने गरेको छ ।

पछिल्लो समय सुवेदीले एपी वान टेलिभिजनमा दुईवटा मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गर्दै आएका थिए । ‘रजतपट’ र ‘ग्ल्या’मर गफ’ नामका दुवै कार्यक्रम वि’वादित बनेपछि टेलिभिजनले ‘सस्पेन्ड’ गरिदिएको छ । कार्यक्रममार्फत आफ्नो च’रित्रह’त्या गरिएको भन्दै नायिका शिल्पा पोखरेलले टेलिभिजनमा उ’जुरी गरेकी थिइन् ।

सुवेदी र उनको कार्यक्रममाथि उजुरी परेको यो पहिलो घ’टना होइन । केही समयअघि नायिका पूजा शर्माले पनि आफ्नो विषयमा गरेको भ’द्दा टिप्पणीलाई लिएर उ’जुरी गरेकी थिइन् । त्यसबेला सुवेदी मा’फी मा’गेर उ’म्केका थिए । तर, अहिले भने उनको जा’गिर ध’रापमा परेको छ ।

उनले यूट्युवमार्फत आफ्नो कार्यक्रमलाई निरन्तरता दिन सक्छन् । वा, अर्को टेलिभिजनमा ब’साइ सर्न सक्छन् । तर यस प्रकरणले उनको पत्रकारिता करिअरमा ग’म्भीर घा’उचो’ट लागेको छ ।त्यसो त सुवेदी पहिल्यैदेखि वि’वादित छ’विका पत्रकार हुन् ।लामो समयदेखि रंग पत्रकारिता गर्दै आएका उनी यतिबेलासम्म ‘लि’जेन्ड’ भइसक्नुपर्थ्यो, तर नेपाली चलचित्रलाई माथि उ’कास्नेभन्दा तल गि’राउन उनी बढी त’ल्लीन रहे ।

कलाकारहरूलाई क’न्ट्रोभर्सीमा पारेर भ्यू’ज ब’टुल्ने शैलीले उनलाई दि’ग्गज पत्रकारबाट ‘भाइरल यू’ट्युवर’ को स्तरमा झा’रिदिएको छ । टिकटकमा छा’उनुलाई सफलताको मानक ठा’निरहँदा उनले आफ्नो सार्वजनिक प्रतिष्ठा गुमिरहेको पत्तै पाएनन् ।पछिल्लो समय धेरै कलाकारहरू सुवेदीको कार्यक्रममा जानै ड’राउँछन् ।

खासगरी मुलधारका नायिकाहरू । सुवेदीसँग व्यक्तिगत घ’निष्ठता भएका कलाकारहरू पनि उनको शैलीसँग सन्तुष्ट छैनन् । फलस्वरूप उनी सामाजिक सञ्जालमा भाइरल भएका नयाँ पात्रहरूमाथि नि’र्भर भइरहेका छन् । यस्ता पात्रहरूलाई ल्याएर उनले भ्यूज बटुल्न त सफल भएका छन्, तर उनको सा’ख चाहिँ दिनप्रतिदिन गि’र्दो छ ।

कलाकार पनि पानीमाथिका ओभाना चाहिँ छैनन् । बि’नातया’री जसलाई पनि अन्तर्वार्ता दिन जाने, जुनसुकै विषयवस्तुमा पनि बोल्न तयार हुने, चर्चाका लागि अ’न्टस’न्ट बोलिदिने, अनि जब गा’लीग’लौजको वर्षा हुन थाल्छ, अनि रो’इलो गर्ने कलाकारहरू यहाँ धेरै छन् । कलाकारको यही क’मजोरीको फाइदा सुवेदीजस्ता पत्रकार/यूट्यूवरहरूले उठाएका हुन् ।

निरुतादेखि पूजासम्म-सुवेदी दुई दशकभन्दा बढी समयदेखि रं’ग पत्रकारितामा छन् । उनले कान्तिपुर टिभीबाट शुरू गरेको ‘रजतपट’ कार्यक्रम पछि प्राइम टेलिभिजन हुँदै एपी वानमा पुगेको हो । कान्तिपुरमा छँ’दादखि नै उनको प्रस्तुतिमा स’मस्या थियो । धेरै कलाकारहरू त्यतिबेलैबाट उनीसँग चि’ढिएका थिए ।

नायिका निरुता सिंहले उनीसँग झ’गडै गरेकी थिइन् ।ऋषि धमलाको प्राइम टिभीमा आएपछि उनी ‘भा’इरल क’न्टेन्ट’को पछि दौ’डिन थाले । कलाकारहरूलाई बो’लाउने र सकेसम्म वि’वादित कुरा ओकल्न लगाउने उनको प्र’यास हुन्थ्यो । उनको यस्तो प्रयासको सबैभन्दा ठूलो शि’कार दिपाश्री निरौला बनिन् ।

‘राजेश हमाल महानायक हुन् र ?’ भन्ने अ’भिव्यक्तिले दिपाश्रीलाई चरम वि’वा’दमा पार्यो । राजेश हमालका फ्या’नहरुबाट उनी चर्को गा’लीग’लौजको शि’कार बनिन् ।नायिका स्वस्तिमा खड्कामाथि पनि सुबेदीले छु’द्र टिप्पणी गरेका थिए । स्वस्तिमाले सामाजिक सञ्जालमा हा’लेको श्रीमानसँगको एउटा तस्वीरलाई लिएर उनले टेलिभिजनबाटै भनेका थिए, ‘काम सा’म छैन, बुढो बो’क्यो हिँड्यो ।’

प्रकाशलाई अन्तर्वार्ता दिएर नायिका पूजा शर्मा पनि क’न्ट्रो’भर्सीमा परिन् । उनलाई सुवेदीले कार्यक्रममा अन्तर्वार्ताका लागि बोलाएर सामान्य ज्ञानका प्रश्न सोधेका थिए, जसमा उनी क’मजोर थिइन् । सहज प्रश्नको पनि जवाफ दिन नसकेपछि पूजा निकै ट्रोल भइन् । प्रकाश भने हौ’सिदै गए ।

पछि उनै पूजामाथि सुवेदीले टेलिभिजन कार्यक्रममै भद्दा टिप्पणी गरे । पूजालाई ल’क्षित गर्दै उनले कार्यक्रममा बोलेका थिए, ‘यत्रा-य’त्रा दा’ह्रा नि’स्केकाहरूलाई हामीले महानायिका बनाइदिनुपर्ने !’उक्त टिप्पणी भने सुवेदीका लागि निकै महंगो सावित भयो ।धेरै कलाकारहरूले खुलेर उनको वि’रोध गरे । पूजाले धेरै ठाउँ उ’जुरी गरिन् । अन्ततः सुबेदीले टेलिभिजनबाटै मा’फी मा’ग्न बा’ध्य भए । तर, त्यसपछि पनि उनको शै’ली फेरिएन ।

पछिल्लो समय उनी नायिका शिल्पा पोखरेलमाथि ख’निएका छन् । शिल्पाले एक विवाहित व्यक्तिसँग अ’फेयर च’लाएर उनको घर बि’गारेको आरोप उनले लगाएका थिए । सो आ’रोपको शिल्पा र अन्य सम्वन्धित व्यक्तिहरूले ख’ण्डन गरेका छन् ।सुवेदीले शिल्पा र उनका पूर्वपति छवि ओझा बीचको वि’वा’दलाई पनि अहिले निकै उ’छालेका छन् ।

उनीहरूको डि’भोर्स सम्वन्धी अदालतमा वि’चाराधीन मु’द्दालाई प्र’भावित तुल्याउने गरी ए’कतर्फी रिपोर्टहरू उनले प्रसारण गरेपछि टेलिभिजनले चे’ताव’नी दिएको थियो । गत २ वैशाखमा टेलिभिजनको बोर्ड वैठकले उनलाई यो विषयमा थप रिपोर्ट नबनाउन चे’तावनी दिएपछि त्यसको अ’टेर गर्दै सुवेदीले अर्को ए’पीसोडमा छ’वि ओझाको अन्तर्वार्ता प्रसारण गरे ।छविसँग प्रकाशको पुरानो घ’निष्ठता छ ।

त्यही घ’निष्ठताका आधारमा प्रकाशले छविलाई साथ दिँदै आएका छन् । यसो गर्दा उनले पत्रकारिताको आधारभूत सि’द्धान्तलाई कु’ल्चिन पुगे । अर्कोतर्फ एक महिला कलाकारको वि’गतलाई उ’छालेर वर्तमानमा विवाद पैदा गर्नु पनि कुनै ग’तिलो पत्रकारिता होइन । दाम्पत्य जीवनमा शिल्पाबाट पनि ग’ल्ती भएका होलान् । त्यो उनीहरुको निजी मा’मला हो । अहिले अदालतमा मु’द्दा वि’चाराधीन रहेकाले पनि मिडियाले यसमा धेरै टाउको दु’खाइरहनु आवश्यक छैन ।

चि’प्लाउने अंकल आफैं चि’प्लिए !कमेडी च्याम्पियनमा एक प्र’तियोगीले हालै प्रकाश सुवेदीको ‘चि’प्ल्याउने पत्रकारिता’ माथि व्यं’ग्य गरेका थिए ।उनको प्रस्तुति यस्तो थियोः ‘नमस्ते आदरणीय दर्शकवृ’न्द । यो कार्यक्रम चि’प्लेटी ।म कार्यक्रमको सारथी चि’प्ल्याउने अंकल ।

यी दुई कलाकारको त डि’भोर्स भइसक्यो । बाहिर आउन मात्रै बाँकी हो । मैले आउट गरिदिएँ, है त ।’सुवेदीको पत्रकारिता ठ्या’क्कै यही हो । अरुलाई सँधै कलाकारलाई चि’प्ल्याएर आफू हि’ट खोजे, तर, अहिले आफैं चि’प्लेका छन् । अब चाहिँ उनको चिप्ल्याउने पत्रकारितामा बिराम लाग्ला कि ?

२३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया