आइतबार ३१ आश्विन २०७८

बालिका खड्कालाई पक्राउ परेकी छन । खड्काले त्यहाँ पुगेका प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई माथि जथाभावी गा.ली गर्न थालेपछि पक्राउ परेकी हुन्। पार्टी कार्यालय निरीक्षणमा प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई पनि सहभागी थिए ।

प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई ‘ब.ला.त्कारी’ भन्दै मुख छा.डेपछी खड्कालाई पक्राउ गरिएको काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिए । बालिकाले विगत केहि समय देखि नै मुख्यम्नात्री राईलाई विभिन्न आरोप लगाउदै आएकी छन ।

उनि पक्राउ पर्दाको भिडियो अहिले इन्टरनेटमा सार्बजनिक भैसकेको छ ।

 

भिडियो यहाँबाट हेर्नुहोस ।

३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया