शनिबार ०२ आश्विन २०७८

द’लित मा’थि दु’र्ब्य’बहार गर्ने लाई स्था’निय ले का’लो मो’सो र जु’ताको मा’ला ल’गाएका छन्। आइतबार नवलपुर जिल्ला को मध्यबिन्दु वडा न. ९ मा बस्दै आएका बिष्णु भण्डारी लाई स्था’निय गाउले जनता ले का’लो’मोसो र जु’त्ता को मा’ला लगाएर गाऊ गाउ घु’मा’एका हुन्। गाउमा प’टक प’टक द’लित स’मुदाय मा’थि वि’भेद , अ’प’मान र दु’र्ब्य’बहार , आएको आ’रोप मा भण्डारीलाई का’लो’मोसो र जु’त्ता को मा’ला लगाएर गाऊ गाउ घु’माएका हुन्।

पछिल्लो समय भण्डारीले नया बर्ष को अ’वसर मा आ’योजित ब’नभोज का’र्यक्रम मा मध्येबिन्दु ९ नि’वासी दिपक बिश्वकर्मा मा’थि दु’र्ब्यब’हार गरेको बताईएको छ। सा’मु’हिक ब’नभोज का’र्यक्रम मा बिश्वकर्मा लाई किन बो’लाएको , यसले छो’एको खान हु’न्न भन्दै सा’र्बजनिक स्था’न मा दु’र्ब्य’बहार गरेको बताएका छन्। भण्डारी ले स्था’निय मा’थि क’थित द’लित जातिको नाम मा वि’भेद र अ’प’मान गर्दै आएको बताएका छन्।

भण्डारी लाई का’लो’मो’सो लगाए लगत्तै गा’उलेहरु मिडिया मा आएका छन्। उनीहरुले हामी लाई जो’गी , का’ठा सबै बन्ने हुने हामीले भने उनीहरुलाई का’मि भन्न नहुने। आज यहि भनेर यस्तो गर्ने मान्छे ले भोलि का दिन हरुमा हाम्रा छोरा , छोरि छन् केहि भएर झ’ग’डा हुदा के हामी पनि जु’त्ताको मा’ला लगाउने यस मा हामीले न्या’य पाउनै पर्छ भनि गाउलेको भनेका छन। मान्छे बाट ग’ल्ति हुन्छ , ग’ल्ति भयो भन्दैमा का’लो जु’त्ताको मा’ला ल’गाउन त भएन।

२६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया