शुक्रबार ३१ बैशाख २०७८

खोटांग घर भएका दिल कुमार राई अहिले परिवार संगै मुलपानी बस्दै आएका थिए। कोठा मा बसेकै क्रम मा शिशिर थापा ले कु’टपि’ट गरेर आफ्नी श्रीमती र छोरि लगेको आ’रो’प लागाउदै मिडिया मा आएका छन्। श्रीमती संग कहिल्यै झ’ग’डा हुने थिएन , कहिलै म’नमु’टाब भएन। उसको बा’नि पनि राम्रो थियो। मेरो बुबाको नि’ध’न पछि मैले श्रीमती लाई गाउ घर मा राखे। मैले सहर मा बसेर क’मा’एको पै’सा पथाउथे।

श्रीमतीले धेरै स’स्था बाट लो’न लिएको कारण मैले पठाएको पै’सा त्यहि ति’र्न मात्र ठि’क्क भयो , मैले किन स’स्था बाट लो’न नि’कालेको भनेर कहिले सो’धिन। श्रीमती ले दिदीको घर जान्छु भनि मैले हुन्छ भने तर उ दिदीको घर गएको रहेनछ मैले का बसेको भनेर सोध्दा गे’स्ट हा’उस भनि को संग बसेको भन्दा उ बोलेन त्यस पछि मैले श’ङ्खा गर्न लागे। मो’बाईल मा धेरै बे’स्त हुन् थालि को संग कुरा गरेको भन्दा दाई , भाउजु भनेर भन्थी।

पछि श्रीमती को बानि बु’ज्दै जादा उ पर पु’रुस संग बो’ल्ने रहेछ , मैले लाई धेरै गा’लि गरे , त्यस पछि त्यो केटाले हाम्रो दिदि भाई को स’मं’बन्ध को त्यस्तो केहि होइन भन्यो। त्यस को केहि दिन मा मेरो को’ठा मा आएर मलाई कु’ट’पिट गरेर मेरो श्रीमती र बच्चा लग्यो। त्यसको न्या’यको लागि म यहाँ सम्म आएको हु। श्रीमती ले मलाई गाऊ भरि ऋ’ण बनाएर मैले क’माएको ग’हना , पै’सा सबै लगेर गएकी छ।

९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया