मंगलबार १२ आश्विन २०७८

सचिनको बारेमा प्रश्न गर्दा किन जंगिए कृष्ण कंडेल ? सचिनको भविस्य डामाडोल, अब कसले पढाउछ ?
काठमाडौ । भारतबाट नेपाल आएर मजदुरी गर्ने एक समुह चोर भएको पत्ता लागेको छ । उक्त समुहले पोखरामा एक बृद्धाको एक लाख रुपैयाँ नगद चोरेपछि पैसा ब्यवस्थापन गर्ने अनौठो जुक्ती लगाएको छ ।

चोरी कार्यमा महिलाको प्रयोग भएको छ भने उनका दुई पुरुष साथी पनि छन् । उनीहरु भारतको विहार जोगवनीथाना घर भई अमरसिंचौरमा बसेका २५ वर्षीय सुवास बन्जडा, २५ वर्षीय सीतादेवी तिवारी र सोही उमेरका सोनु तिवारी हुन् ।

११७ पटक हेरिएको

तपाईको प्रतिक्रिया