बिहिबार १६ मंसिर २०७८

काठमाडौ । बीबीसीको विश्वको १०० प्रतिभाशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको उजुरीका कारण प्रहरी हि रासतमा पुगेका विनयजंग बस्नेतको पक्षमा ना’रावा’जी गर्न पुगेका केही ब्यक्तिलाई प्रहरीले पक्राउ गरी केही बेरमा रिहा गरेको छ । विनयजंगलाई रिहा गर्नुपर्छ भन्दै माग राखेर आन्दोलन गर्न पुगेका सर्मिला वाइवा लगायतका केही महिलालाई प्रहरीले केहीवेर पक्राउ गरी रिहा गरेको छ ।

शर्मिलाले प्रहरी माथि हा त पा त गरेका कारण उनलाई पक्राउ गरेको हो । उनले आफुले गल्ती गरेकाले केही बेर पक्राउ गरेको बताएकी छन् । उनले इन्सपेक्टरलाई हा’त पा’त गरेको बताएकी छन् । केहीबेर हिरासतमा राखेको भएपनि डिएसपीको निर्देशनमा आफुलाई छोडेको बताएको छ । उनले सपना रोकाको पनि गल्ती भन्दै सार्वजनिक हुन माग गरेकी छन् ।

उनले विनयजंगकै कारण सपना बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेको भन्दै विनयजंग माथि सपनाले अ’न्याय गरेको दावी गरेकी छन् । उनले सपनालाई अब काम गर्न पनि नदिने चेतावनी दिएकी छन् । उनले ओपन च्या’लेन्ज दिन्छु सपनालाई, काठमाडौमा आएर वेवारिसे श’व’ ज लाएर देखाओस् । उनले सपनाको वारेमा अ’पश’ब्द प्रयोग गर्दै चेतावनी दिएकी छन् ।

सपना वि ग्रेर हिँ’ड्दा मगर समाज र गृहमन्त्री कहाँ गएका थिए ? उनले अ’पश’ब्द प्रयोग गर्दै सपना वि’रुद्ध उत्रने चे’तावनी दिइन् । उनले टेकु प्रहरीमा पनि गएर घे’राउ गर्ने चेतावनी दिइन् । उनले विनयजंगलाई रिहा गर्नुपर्ने माग राखेकी छन् । उनले झुटो आरोप लगाएर विनयजंगलाई पक्राउ गरिएको उनको दावी हो ।

विनयजंग दो षी हो भने सपना पनि उत्तीकै दो षी छ, उनको भनाई छ । शर्मिलालाई प्रहरीले केही वेर पक्राउ गरेर रिहा गरेपछि शर्मिलालाई स्वागत गर्न आफुलाई सामाजिक अभियन्ता भन्ने पुण्य गौतम पनि पुगेका थिए ।

३८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया