मंगलबार १२ आश्विन २०७८

मलेसिया दु,खद खबर
तेह्रथुम जिल्ला लालिगुँरास नगरपालिका लसुने (काँ,डे) घर भई हाल मलेसिया काे जाेरभारु मा हिजाे बेलुका सुतेकाे अबस्थामा लिला बहादुर गुरुङकाे मृ,त्यु भएकाे जानकारी अाएकाे छ ।
गुरुङ केही महिना देखि कम्पनीबाट भागि ई, x ल्लि, x ग, x ल तरिकाले काम गर्दै अाउनु भएकाे भन्ने जानकारी अाएकाे छ ।
एक सेयर गरेर उहाँको परिवार सम्म पुर्याउन सहयोग गर्नु हाेला

काठमाडौं । सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गनुपर्ने निर्णय गरेको हो ।

सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

१८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया