शनिबार ०२ आश्विन २०७८

काठमाडौँ,६ वैशाख । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना भाइरस संक्रमण भएको छ ।

सोमबार अपराह्न सामाजिक सञ्जाल फेसबुकमा आफु लगाएत छोरा,छोरी, बुहारी र नातिनी गरि पाच जनालाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । पछिल्लो समय नया खालको कोरोना संक्रमणको संख्या दिन दिनै बढिरहेको बेला श्रेष्ठ परिवारलाई पनि कोरोना संक्रमण भएको छ । श्रेष्ठको आज जन्म दिनमा हो । उनलाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दर्शकहरुले दिईरहेको बेला यो खबरले पक्कै पनि नमिठो भएको छ । साथै कोरोना भाइरसलाई हलुका नलिन र सतर्क अपनाउन समेत श्रेष्ठले आग्रह गर्नु भएको छ ।

३२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया