मंगलबार १२ आश्विन २०७८

भि.न.पा १९ टमटा टोल बस्ने कमला लुहार को हिजो देहान्त भएको छ ।उनी घर भित्र झु’न्डिएको अवस्थामा मृ’त भेटिएकी थिइन ।पश्चात् प्रहरी आइ महाकाली अस्पताल लगिएको थियो ।।निज मृत बहिनी टमटा टोल मा नया आएको परिवार मध्येकी हुन ।।

काठमाडौं, केही दिनयता प्रि-मनसुन (वर्षा लाग्नुअघिको सिजन) सक्रिय भएकाले दिनदिनै हावाहुरी, चट्याङसहित हल्का वर्षा हुने क्रम जारी छ।

मौसमविद्का अनुसार आज पनि अपराह्नपछि पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित क्षणिक वर्षा हुने सम्भावना छ। यस्तै राति पनि पहाडी भेगकै एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित क्षणिक वर्षा हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : देशको पहाडी भूभागका थोरै स्थानमा अपराह्नतिर मेघगर्जन/चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

३६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया