शुक्रबार ०१ आश्विन २०७८

नेपाल एयर लायन्सका चर्चित पाइलट बिजय लामाले गाउँदा स्टेजमा देखियो अहिलेसम्म नदेखिएको माहोल, प्रमोदले बिजयलाई अंगालो मार्दै भने जय चन्द्र सूर्य, आखिर कसको टिममा पुगे त बिजय ? हेर्नुहोस् यो एक्सक्लुसिभ भिडियो

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को ब्ला इन्ड अ डि सन अन्र्तगतको दशौँ एपिसोड प्रसारणमा आएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको यो गायन रियालटी शो ‘द भ्वाइस अफ नेपाल’ को प्लेटमर्फ मार्फत् सांगीतिक करियर निर्माण गर्न चाहने प्रतिभाले भाग लिएका छन् ।

नेपाली नागरिकमात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका विदेशी वा विदेशी नागरिक पनि सहभागी हुन सक्ने यो प्रतियोगीताको खास विशेषता हो । यस्ता प्रतिभाहरु अडिसन दिन वा कार्यक्रममा सहभागिता जनाउनका लागि काठमाडौमा भौ तिक रुपमै उपलब्ध हुनसक्ने हुनुपर्छ ।

१६ वर्ष उमेर पुगेका युवादेखि ४५ वर्षसम्मका प्रतिभाले भाग लिन पाउँछन् । प्रतियोगीताको दशौँ एपिसोडमा स्टेजमा पुगेका प्रतिभाले गाउँदा जे देखियो हेर्नुहोस् भिडियोमा । सञ्जु मोक्तानले गाउँदा चार वटै जजहरुबिच भयो खोसाखोस

‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को ब्ला इन्ड अ डि सन अन्र्तगतको दशौँ एपिसोड प्रसारणमा आएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको यो गायन रियालटी शो ‘द भ्वाइस अफ नेपाल’ को प्लेटमर्फ मार्फत् सांगीतिक करियर निर्माण गर्न चाहने प्रतिभाले भाग लिएका छन् ।

नेपाली नागरिकमात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका विदेशी वा विदेशी नागरिक पनि सहभागी हुन सक्ने यो प्रतियोगीताको खास विशेषता हो । यस्ता प्रतिभाहरु अडिसन दिन वा कार्यक्रममा सहभागिता जनाउनका लागि काठमाडौमा भौ तिक रुपमै उपलब्ध हुनसक्ने हुनुपर्छ ।

१६ वर्ष उमेर पुगेका युवादेखि ४५ वर्षसम्मका प्रतिभाले भाग लिन पाउँछन् । प्रतियोगीताको दशौँ एपिसोडमा स्टेजमा पुगेका प्रतिभाले गाउँदा जे देखियो हेर्नुहोस् भिडियोमा । सञ्जु मोक्तानले गाउँदा चार वटै जजहरुबिच भयो खोसाखोस

लोकपप गायक सुनिल गिरीको नयाँ गीत लेकाली भेगैमाको भिडियो सार्वजनिक गरिएको छ । प्रतिवद्धको शब्द शृजनामा गायक सुनिलको संगीत र एरेन्जमा तयार भएको गीतमा सुनिलसँग पोखराकी उर्मिला गुरुगंसँगको रोमान्स देख्न सकिन्छ । यात्राका क्रममा घुम्दै जाने ३ बटुवामध्येका एक सुनिलले देखे लगत्तै उर्मिलाका नजरसँग नजर मिलाउन भ्याई हाल्छन् । भिडियोमा सुनिल र उर्मिलासँगै प्रतिवद्ध र विष्णु कमार बुढाको पनि अभिनय देख्न सकिन्छ ।

लुकिछिपी घुम्दा घुम्दै साटेको मायालाई लोक पप शैलीमा सुनिलले तयार पारेको भिडियो हेर्दा जो कोही युवालाई पनि आफ्ना यात्रा र कलेज लाइफका दिनहरुको याद आउन सक्छ । जानेर नजानेर गरिने प्रेममा देखिने रमइला पलहरुका मिठा दृश्यहरुलाई भिडियोमा जितु तामागंले कैद गरेका हुन् । मनोज कार्कीको सम्पादन रहेको भिडियोको कलरिगं राजेन्द्र मोक्तानको रहेको छ । गायक स्वयमकै निर्देशन रहेको गीतको भिडियो पनि सुनिलकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया