आइतबार ३१ आश्विन २०७८

विनोद सिंह विष्ट
बैतडी । ह, तौ, डा प्र, हा, रबाट बैतडीमा एक बालकको ह, X त्या भएको छ । शनिबार दशरथचन्द नगरपािलका १ झोकालीका १५ वर्षीय महेश भुलको ह, X त्या भएको हो ।

महेशको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने १८ वर्षीय नारायण भुलले ह, X त्या गरेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिनुभयो ।

मामाघर दोगडाकेदार आएका महेशमाथि नारायणले शनिबार बिहान साढे ११ बजेतिर घरमै ह, Xतौ, डा प्र, हा, र गरेका हुन् । ह, तौडा प्र,. X हा, र भए लगत्तै महेशको घ, ट, नास्थलमै म, X त्यु भएको हो ।

के कति कारणले महेशको ह, X त्या भयो भन्ने बारे खुल्न नसकेको खोचलेक प्रहरी चौकीले जनाएको छ । महेश आफ्नी आमासँगै मामाघर आएका थिए ।

खोचलेक प्रहरी चौकीको प्रहरी टोली अहिले घ, ट, नास्थलमा पुगेको छ । घ, ट, नाको विस्तृत विवरण आउन बाँकी रहेको छ । नारायणलाई प्रहरीले नि, य, न्त्र, णमा लिएको छ ।

घ, ट, नाको थप अ, नु,स, न्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घ, ट, ना, स्थल जाने तयारीमा छ ।

२५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया