आइतबार ३१ आश्विन २०७८

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीेले इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिने व्यवस्थाको शुभारम्भ गरेका छन् । मेरो कित्ता प्रणाली मार्फत सेवाग्राहीले घरबाटै अनलाइनमार्फत नक्सा प्रिन्ट फिल्ड बुक उतार र प्लट रजिष्टर प्रिन्ट लगायतका सेवा प्राप्त गर्न सक्ने नापी विभाग महानिर्देशक प्रकास जोशीले जानकारी दिए।

pathivaranews

११६ पटक हेरिएको

तपाईको प्रतिक्रिया