मंगलबार १२ आश्विन २०७८

धादिङ जिल्ला हाल खनायोबास गाउँपालिका – ४ राउतेकि दुई सन्तानकी आमा २५ बर्षिया श्रीमाती अन्जना थापा मगर आर्थिक अभाब को कारण हस्पिटल बाट डिस्चार्ज हुन नसकेको र राम्रो उपचारको लागि आर्थिक अभाबले जीवन र म#रणको​ दो#साँधमा​ रहेको हुँदा सबैले सहयोग गर्नुहुन हार्दिक अपिल गर्दछौं ।सहयोगको लागि मोबाइल नम्बर ९८४९८५७०८८यो भिडियोलाई सक्दो शेयर गरिदिनुहोला साथै सकेको सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।

भरखरै २५ बर्ष लागेकि अन्जना थापा मगरको जिन्दगी अहिले अल नेपाल हस्पिटल सामाखुसिमा अलपत्र अवस्थामा छ ।तिनमहिना अगाडि प्रेसरले हानेपछि ढलेकि अनितालाई काठमाडौं उपचारको लागि ल्याइयो र अहिलेसम्म पनि उनी अस्पतालमा नै यस्तो जिण अवस्थामा बसिरहेकि छिन् ।

आफ्ना ६ बर्षिय र ४ बर्षिय सन्तानलाइ हेर्न समृत पाएकि छैनन् ।श्रिमानले उनलाई स्याहार सुसार गरिरहेका छन् ।उपचारकै क्रममा लगभक १२ लाख सकिसकेको श्रिमान बताउँछन् र हस्पिटलमा आठ लाख भन्दा बढि रकम तिर्न बाकि नै छ ।कठै आउनुस् सहयोग गरौ।
हेर्नुस् भिडियो

ebrightnepal

१०० पटक हेरिएको

तपाईको प्रतिक्रिया