आइतबार ३१ आश्विन २०७८

लिस्वन– चितवन च’ण्डीभञ्ज्याङ् घर भएका २९ वर्षिय सुर्य गुरुङकाे अप्रिल ८ तारिख बिहिबार आफ्नै निवासमा नि’धन भएको छ | मा’ल्टा हुदै पाेर्तुगल छिरेका गुरुङ करिब ९ महिना देखि पोर्चुगल बस्दै आएका थिए ।कामकाे सिलसिलामा गुरूङ पोर्चुगलको अ’लन्तेजो पुगेका थिए|

हृ’दयाघा’त भएर नि’धन हुन सक्ने अनुमान अस्पतालले गरेकाे छ भने म’धु’मेहको मात्रा पनि उच्च देखिएको जनाईएको छ ।नेपालमा रहेका परिवारसँगको समन्वय मा मृ’तकको पा’र्थिव शरिरलाई सोमबार नेपाल पठाउने तयारी गरीएको गै’रअावासिय नेपाली सघं राष्ट्रिय समन्वय परिषद पाे’र्तुगलका अध्यक्ष तिलक गैरेले बताउनु भयो ।

स’ब पठाउन खर्चिलो हुने भएकोले सबै नेपाली समुदाय वा सरोकारवाला तथा सम्पूर्ण संघ संस्थाहरुलाई सहयोगको लागी आग्रह समेत गरिएको एनआरएनए पोर्चुगलका महासचिव हेमराज सुवेदीले बताउनु भयो ।

यो अभियान मा साथ दिनको निम्ति तमु समाज पोर्चुगल, चितवन समाज पोर्चुगल र गै’रआवासीय युकेका उपाध्यक्ष सुनील बाबु खड्काको नेतृत्व मा तमु धिं युके बाट पनि आर्थिक संकलन भईरहेको महासचिव सुवेदीले बताउनु भयो । नि’धन भएका गुरुङकाे श्रीमति र छाेरी नेपालमा छन्|

narayanipati

९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया